केन्द्रीय संस्करण

पश्चिम रुकुममा चट्याङ लागेर ६ जना घाइते

access_time १९ मिनेट अघि

मुसिकोट– रुकुम (पश्चिम) मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।  चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ ...