संघीय संस्करणको पहिलो नेपाली अनलाईन पोर्टल
गण्डकी प्रदेश

प्रदेश समाचार

मन्दिरको शरणमा ‘बाल विधवा’

access_time५ घण्टा अघि

–राजु पौडेल  कुश्मा– राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका  ‘बाल विधवा’ हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् ।  पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका...