संघीय संस्करणको पहिलो नेपाली अनलाईन पोर्टल
प्रदेश

प्रदेश समाचार

इटहरीका डिएसपीलाई कारबाही गर्न माग

access_time१४ घण्टा अघि

मनोज भुजेल इटहरी – एक नम्बर प्रदेससभाका प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठलाई  कारवाही गर्न माग गरेका छन् । काँग्रेस सुनसरीले इटहरीमा महासमिति सदस्य सिजन गुरुङको रिहाईको माग राख्दै आयोजना गरेको बिरोध सभालाई सम्वोधन गर्दै प्रमुख सचेतक कार्कीले मोरङमा रहँदा श्रेष्ठले घुस लिएको प्रमाण आफूसँग भएको दाबी गर्...