आजको छापा

शनिबारका कार्टुन

access_timeपुस १, २०७४

शनिबारको पत्रिकामा छापिएका कार्टुन: अन्नपूर्ण पोस्ट(फुर्सद)मा बासुको बक्रोक्ति शिर्षकमा छापिएको बासु क्षितिजको कार्टुन  कान्तिपुर(कोसेली)मा बसिबियाँलो शिर्षकमा छापिएको वात्स्यायनको कार्टुन

कमल थापाले भने, ‘पार्टी हार्नुमा नैतिक जिम्मेवारी मेरो हो’

access_time१६ घण्टा अघि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निमित्त हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अकल्पनिय एवम् अध्यक्ष कमल थापाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी भएकोमा बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले यो निर्वाचन परिणामा राप्रपाका निमित्त अत्यन्त निरशाजनक रहेको भन्दै जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रि...

तनहुँमा ४२ उम्मेदवारको जमानत जफत

access_timeपुस १, २०७४

तनहुँ - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ४२ जनाको जमानत  जफत भएको छ ।  कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारी दिएका तनहुँका ५४ जनामध्ये ४२ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो । तनहुँ प्रतिनिधिसभा १ बाट उम्मेदवार बनेका मध्ये ९ जनाको जमानत जफत भएको छ ।  तनहुँ प्रतिनिधिसभा १ मा ६७ हजार ८ सय ३ मत खसेको थियो । जसमध्ये नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ३४ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी...

तराई–मधेश आन्दोलनको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दोहोर्याए यस्तो प्रतिबद्धता

access_time१५ घण्टा अघि

काठमाडौँ– तराई–मधेशलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड,आगजनी आदि घटनाको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘तराई–मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक...

कपिलवस्तुमा ठडियो धरहरा, दर्शकको घुइँचो

access_time४२ मिनेट अघि

कपिलवस्तु - कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखीएको नमुना धरहरा हेर्न आउनेको घुइँचो लागेको छ ।  भुकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखएिको नमुना धरहरा हेर्नकै लागी दिन प्रतिदिन दर्शकको भीड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश ...

चुनाव जितेपछि गगन थापाको अन्तर्वार्ता : पराजय काँग्रेसका निम्ति सानो धक्का होइन

access_time६ दिन अघि

काठमाडौँ– ४ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापाले रातोपाटीका लागि नरेश ज्ञवालीसँग गरेको विशेष कुराकानीः अप्ठेरो समयमा जीत हाँसिल गर्नु भएको छ, मतदातालाई के भन्न चाहनु हुन्छ ? म सबै मतदाताहरु...

अन्य समाचार पढ्नुहोस्
अन्य समाचार पढ्नुहोस्

ओलम्पियनहरुलाई चन्द्रागिरीको सयर (फोटोफिचर)

access_time१५ घण्टा अघि

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा सहभागी खेलाडीहरुलाई चन्द्रागिरीको भ्रमण गराएको छ । नेपालबाट ओलम्पिकमा सहभागी भएका खेलाडीहरुलाई ...

टाइम्स कलेज बन्यो च्याम्पियन

access_time१७ घण्टा अघि

काठमाडौं–टाइम्स कलेज एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । बिहिवार साँझ कृतिम प्रकाशमा सञ्चालन भएको फाइनल खेलमा ...

साफ च्याम्पियनसिपमा भाग लिन  नेपाली टोली बंगलादेश प्रस्थान

access_time१८ घण्टा अघि

काठमाडौँ– बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ...

पोखरा राइनोज क्रिकेट टोली घोषणा

access_time१९ घण्टा अघि

कास्की– आगामी पुस पहिलो सातादेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले टोली घोषणा गरेको छ । लिग...

अन्य समाचार पढ्नुहोस्