मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा आनी छोइङ कन्सर्टको तयारी
लन्डन । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ बोलको गीतबाट लोकप्रिय बनेकी गायिका आनी छोइङ ड्रोल्मा नेपालस्थित एक परोपकारी संस्था मानवसेवा आश्रमको सहयोगार्थ आयोजित कन्सर्टको लागि बेलायत आउने भएकी छन् । मानवसेवा