प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र

प्रदेश/प्रतिनिधिसभा चुनाव-२०७४

हुम्लामुगुडोल्पादार्चुलाबझाङबाजुराबैतडीडडेल्धुराडोटीअछामकन्चनपुरकैलालीजुम्लाजाजरकोटरुकुम (प)दैलेखसल्यानकालिकोटसुर्खेतबाँकेबर्दियादाङरोल्पाप्यूठानरुकुम (पू)बाग्लुंगमुस्ताङम्याग्दीमनाङकास्कीगोरखालमजुङतनहुँस्याङ्जापर्वतअर्घाखाँचीकपिलवस्तुरुपन्देहीनवलपरासीपाल्पागुल्मीसिन्धुपाल्चोकदोलखाकाभ्रेपलान्चोकरसुवानुवाकोटधादिङमकवानपुरचितवनसिन्धुलीरामेछापसोलुखुम्बुसंखुवासभाताप्लेजुङओखलढुंगाखोटाङभोजपुरझापामोरङईलामपाँचथरसुनसरीधनकुटातेह्रथुमउदयपुरपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषासिराहासप्तरीकानवलपरासी
विजयीअग्रता
प्रतिनिधि८०
प्रदेश१६६
विजयीअग्रता
प्रतिनिधि३६
प्रदेश७३
विजयीअग्रता
प्रतिनिधि२३
प्रदेश४१
विजयीअग्रता
प्रतिनिधि११
प्रदेश१६
विजयीअग्रता
प्रतिनिधि१०
प्रदेश२४

३३ किलो सुन तस्करी प्रकरणः अग्रवाल र सिलवाल धरौटीमा छुटे

access_time९ घण्टा अघि

काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई छाड्न आदेश दिएको छ ।  जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालतले बिहीबार भएको सुनुवाईपछि सञ्जय खेतान भनिने प्रभात अग्रवाल र मदन सिलवाललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।  तस्करीको सुनको लगानीकर्ता भनिएका अग्रवाल र सिलवाललाई उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुम...

सिटिजन्स बैंकद्वारा काठमाडौँको मध्य बानेश्वरमा एटीएम सञ्चालन

access_timeअसोज २८, २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टी.एम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको  बैंकसँगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टी.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।