भाइबहिनीहरु तिमीहरुलाई छेपारोको बारेमा थाहा छ होइन ? ल भन त छेपारो के का लागि चिनिन्छ ? अंग्रेजीमा Chameleon (केमिलियोन) भनिने छेपारोका १७१ प्रजाति पाइन्छन् संसारभरि। प्रजातिमा विविधता जस्तै यिनको आकारमा पनि बड़ो विविधता हुन्...
एउटा काग रुखको हाँगामा बसेको थियो । उसले आफ्नो चुच्चोमा रोटीको टुक्रा च्यापेको थियो । त्यत्तिनै खेर एउटा भोकाएको स्याल त्यहाँ आइपुग्यो । उसले कागको चुच्चोमा च्यापेको रोटी देख्यो । त्यो रोटी खान पाए त भोक शान्त हुन्थ्यो भनेर स्यालले ठान्यो । उसले क...
एउटा गाउँमा धोबी थियो । उसले घरमा रखवाली गर्न कुकुर पालेको थियो । साथै, सामान ओसार्न गधा पनि पालेको थियो । एक दिन एउटा चोर धोबीको घरमा आयो । ऊ चोरी गर्न आएको थियो । कुकुर मस्त निद्रामा थियो । उसले चोर आएको थाहा नै पाएन । तर गधा भने सुतेको थिएन ...
सबै अभिभावकको एउटा चाहना हुन्छ कि उनीहरुको बच्चा पढाईमा तेज होउन् र भविष्यमा केही गन्तव्य हाँसिल गरुन् । यसका लागि आमा–बुवाले आफ्ना सन्तानलाई हरेक प्रकारको सहुलियत उपलब्ध गराउँछन् । तर स्थिती यस्तो पैदा भइदिन्छ जहाँ बच्चा पढ्नै मान्दैनन् । यसैकारण उनीहरु पढ्न नपरोस् ...
मेरो एउटा साथी छ , ऊ कलाकार हो। कैयन पटक ऊ मसंग यस्तो चर्चा गर्न खोज्छ, जसको कुनै सार अथवा अर्थ हुँदैन। उसंग हुने चर्चामा सहमतिमा पुग्ने कुरा त टाढै चर्चाको प्रारम्भमै मलाई उदेक लाग्न थाल्छ । तर उ मेरो साथी हो ,मैले उसंग विभिन्...
भाइबहिनीहरू आज तिमीहरूसँग एउटा कुरा सोध्न मन लाग्यो– ल भन त, तिमी भान्साबाट चियाको गिलास लिएर आफ्नो कोठातिर जाँदैछौ । एक्कासि तिमीसँग कोही ठोक्किन आइपुग्यो, के हुन्छ भन त ? तिम्रो हातमा रहेको गिलासबाट चिया छचल्किएर पोखिन्छ, होइन त ? ...