केन्द्रीय संस्करण

विश्वकप विशेष

विश्वकपको फाइनल खेलमा मैदानमा छिर्ने यी महिलालाई दिइयो यस्तो सजायँ access_timeसाउन २, २०७५

फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र ...

फ्रान्सले विश्वकप जितेपछि खेलाडी र कोचको सम्मानमा पेरिसका ६ स्टेशनका नाम परिवर्तन access_timeसाउन २, २०७५

पेरिसका ६ मेट्रो स्टेशनको नाम फ्रान्सका विश्वकप बिजेता टीमका खेलाडीको सम्मानमा परिवर्तन गरियो  । स्टेशन विक्टर हुजोको नाम टीमका कप्तान र गोलकिपरको नाममा ‘विक्टर हुजो लोरिस’ राखिएको छ । यस्तै, बर्सी मेट्रो स्टेशनको नाम ‘बर्सी लेस ब्लूज&rsq...

फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने access_timeसाउन १, २०७५

एजेन्सी– रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।  फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।&...

फिफाः यसरी बाँडियो पुरस्कारको ४३ अर्ब access_timeसाउन १, २०७५

विश्व प्रसिद्ध खेल फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को समापन फ्रान्सको जीतसँगै भयो । यसपटक पनि फिफाले टीममाथि दिल खोलेर पैसा वर्षायो । फिफाले पुरस्कारको रकम चारसय मिलियन डलर (४३ अर्ब रुपैयाँ) तोकेको थियो जसलाई टीमको प्रदर्शनको हिसाबले बाँडियो । थाहा पाऔं, कसले क...

ती पाँच विवाद जुन विश्वकप फुटबलमा छाइरहे access_timeसाउन १, २०७५

फर्नान्डो डुआर्टे / बीबीसी सन् २०१८ को फिफा विश्वकपले कसैलाई पनि निराश बनाएन । यो विश्वकपमा भावना थिए, अचम्मित तुल्याउने नतिजा थिए, ‘ट्विस्ट एण्ड टर्न्स’ थिए र विवाद पनि । बीबीसीले फिफा विश्वकपका यस्तै केही रोचक र अविष्मरणीय कहानी तपाईंका लागि तयार प...

विश्वकप जितको उत्सव मनाउने क्रममा फ्रान्सका ठाँउ–ठाँउमा उत्साही समर्थकबाट तोडफोड (भिडियो) access_timeअसार ३२, २०७५

एजेन्सी– फ्रान्सले रसियामा भएको विश्वकपमा उपाधी जितेपछि फ्रान्सेली नागरिकहरु खुसी मनाउन सडकमा उर्लिए । हिजो रातभरी जसो देशका सबैजसो स्थानमा उत्सबको माहोल रह्यो । तर केही ठाँउमा भने अति उत्साहित समर्थकहरु हुलदंगामा उत्रिएपछि प्रहरी परिचालन गरिएको थियो । ...

क्रोएसियाविरुद्ध पेनाल्टी दिएर रेफ्रीले खेललाई ‘जनताको विजेता’ को नियन्त्रणबाट ‘उम्काएको’ आरोप ! access_timeअसार ३२, २०७५

एजेन्सी– डेनमार्कका प्रसिद्ध गोलकिप्पर पिटर स्कमेइचेलले क्रोएसियालाई ‘विश्वकप प्रतियोगिताको उत्कृष्ट टिम’ घोषणा गरेका छन् । उनले फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेल खेलाएका रेफ्री नस्टर पिटानाले फ्रान्सलाई भीएआर–रिभ्यु हेरेर पेनाल्टी दिनु गल्ती ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला access_timeअसार ३२, २०७५

–कुमार चौलागार्इं  काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ ।  फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९...

फिफा विश्वकपः पुरस्कार वितरणमा वर्षा हुँदा छाता ओढेर पुगे पुटिन, फ्रान्स र क्रोएशियाका राष्ट्रपति भिजिरहे access_timeअसार ३२, २०७५

फिफा विश्वकपको आइतबार भएको फाइनलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो । यो खेलको क्रममा दुबै देशका राष्ट्रपति आफ्ना खेलाडी को हौसला बढाउन उपस्थित थिए । तर यो मौकामा सबैभन्दा धेरै चर्चा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छाताको भयो । पुरस्कार बाँड्ने कार्यक्रममा अत्...

एमबाप्पेः १९ वर्षे ठिटो, जसले खोसिरहेछन् मेस्सी र रोनाल्डोको ताज access_timeअसार ३२, २०७५

बीबीसी आइतबार राती खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब त्यसमा १९ वर्षका फरवर्ड किलियान एमबाप्पेको गोल पनि समावेश थियो । फ्रान्सको तर्फबाट खेलमा चौथो गोल गरेका एमबाप्पेको नाम एउटा उपलब्धिसँग जोडिएको छ । उनी फुटबल विश्वकपको फा...

क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले टीमका कप्तानलाई अँगालो हालेर यसरी सम्झाइन् (फोटोफिचर) access_timeअसार ३२, २०७५

फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो । ...

फ्रान्सका प्रशिक्षकको नाममा दर्ता भयो यो दुर्लभ रेकर्ड access_timeअसार ३२, २०७५

बीबीसी फ्रान्सको फुटबल टीमका प्रशिक्षक डिडिए डेस्च्याम्प्स यस्ता तेस्रो व्यक्ति बनेका छन् जो सुरुमा खेलाडीको रुपमा र पछि प्रशिक्षको रुपमा विश्वकप विजेता समूहको हिस्सा बन्न सफल भएका छन् । डेस्च्याम्प्सले २० वर्ष अघि पेरिसमा कप्तानको रुपमा विश्वकपको ट्रफी उचालेका थिए र आइतबा...

सन् २०१८ फिफा विश्वकपका पाँच रोचक तथ्य access_timeअसार ३२, २०७५

बीबीसी फ्रान्सको जीतसँगै २४ दिनको प्रतिस्पर्धा र एक सय ६० भन्दा बढीको गोलपछिसन् २०१८ को विश्वकपमा विराम लागेको छ । यस विश्वकपका पाँच रोचक तथ्यबारे जानकारी लिऔं । १. आइसल्याण्ड टिमको धमाकेदार इन्ट्रीः पहिलो पटक विश्वकपमा भित्रिएको आइसल्याण्ड समूहले आफ्नो पहिलो...

समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो) access_timeअसार ३१, २०७५

विश्वकप फुटबलमो फाइनल खेल सुरु हुनअघि भएको समापन समारोह विशेष रह्यो । दुई पटकका फिफा वर्ष खेलाडी रोनाल्डिन्हो यस समारोहमा अमेरिकी गायक निकी जाम, विल स्मिथ र इरा इस्टनेरफीसँगै देखिए । विश्वकपको आधिकारीक गीत लिभ इट अपु मा निक,स्मिथ र इराले प्रस्तुती दिएका थिए...

फ्रान्सले जितेको खुसीमा पेरिसमा उर्लियो मानवसागर, (लाइभ भिडियो) access_timeअसार ३१, २०७५

फ्रान्सले विश्वकप उपाधि जितेसँगै राजधानी शहर पेरिसमा खुसीयाली मनाउनका लागि स्वतस्फूर्त रुपमा मानवसागर उर्लिएको छ । क्रोएशियालाई फाइनलमा ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जितेको हो । हेर्नुस् पेरिसमा उर्लिएको मानवसागर:

फ्रान्सले जितेपछि यसरी उफ्रिए राष्ट्रपति (फोटोसहित) access_timeअसार ३१, २०७५

रुसको मस्कोस्थित लुज्निकी रंगशालामा क्रोएशियालाई ४-२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ । सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । टोलीले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यादगार बनाएका छन् । आफ्नी श्...

विश्वविजेता फ्रान्सेली खेलाडीले पानीमा रुझ्दै ट्रफी उचाले access_timeअसार ३१, २०७५

विश्वकप फुटबलको विजेता तथा उपविजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुले पानमिा रुझ्दै पुरस्कार थापेका छन् । विश्वविजेता फ्रान्सेली टोलीका खेलाडीहरुले झिमझिम पानी परिरहेका बेला ट्रफी उचाल्दै खुसी साटासट गरेका हुन् । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, क्रोयशिय...

क्रोएशियाका लुका मोड्रिचले जिते गोल्डेन बल access_timeअसार ३१, २०७५

क्रोएशियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल अवार्ड जिते । कोएशियालाई विश्वकपको फाइनलसम्म ल्याउने क्रममा उनको प्रदर्शन महत्वपूर्ण मानिएको थियो । यी मिडफिल्डरले २ गोल गरे भने २ गोलका लागि अवसर पनि सिर्जना गरेका ...

एमबाप्पे बने पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टिनएजर access_timeअसार ३१, २०७५

फ्रान्सका युवा खेलाडी कालियन एमबाप्पेले क्रोएशिया विरुद्धको विश्वकपको फाइनल खेलमा चौथो गोल गरेका छन् । उनी पेलेपछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने पहिलो टिनएजर बनेका छन् । १९ वर्षीय यी खेलाडीले विश्वकपमा गरेको यो चौथो गोल हो । यसअघि सन् १९५८ को विश्वकप फा...

विश्वकपमा रुसी राष्ट्रपति पुटिन र क्रोएशियाली राष्ट्रपतिको यस्तो केमेस्ट्री, फ्रान्सका राष्ट्रपति पनि देखिए access_timeअसार ३१, २०७५

विश्वकपको उपाधि फ्रान्सले जितेको छ । अनि, आफ्ना खेलाडीलाई हौसला दिनका लागि नकआउट चरणका खेलमा निरन्तर रंगशाला धाउने क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्राभर किटारोभिकले सबैको मन जितेकी छिन् । फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल चलिरहदाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पु...