केन्द्रीय संस्करण

पर्यटन

पर्यटन बोर्डमा ‘फोटो सिन्धुली’ access_timeबैशाख १८, २०७६

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नियमित रुपमा गर्दै आएको ‘फोटो नेपाल’ को शृङ्खला अन्तर्गत बैशाख २० गतेदेखि ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी हुने भएको छ ।  सिन्धुली जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन...

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ: गृहमन्त्री थापा access_timeबैशाख १५, २०७६

पशुपतिनगर– गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी देश समृृद्ध बनाउन सरकार क्रियाशिल रहेको बतएका छन् ।  भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र...

आमा पासाङ ल्हामुको सपना पछ्याउदै छोरी access_timeबैशाख १३, २०७६

काठमाडौं –पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको जिम्मा शेर्पाकी जेठी छोरी दावाफुटी शेर्पाले लिएकी छिन् । बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।  पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा...

अन्नपूर्णमा हराएका मलेसियन नागरिकको सिम्रिक एयरद्वारा उद्धार, मेडिसिटी अस्पतालमा उपचार हुँदै access_timeबैशाख १३, २०७६

काठमाडौं– अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा हराएका मेलेसियाका ४८ वर्षे वि किन चिनको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेको छ । सिम्रिकले उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगेको जनाएको छ । आठ हजार मिटर भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किद...

हिमालयन ट्राभल मार्ट जुन ६ बाटः अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै access_timeबैशाख ८, २०७६

काठमाडौं– हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको  सोल्टी क्राउन प्लाजा मा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका स...

नेपाल र श्रीलंकालाई जोड्न पर्यटनको भूमिका महत्वपूर्ण : श्रीलंकाली राजदूत access_timeबैशाख ६, २०७६

श्रीलंकाली राजदुत स्वर्ण पेरेराले पर्यटनले नेपाल र श्रीलंकालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । बिहीबार महाराजगञ्जस्थित श्रीलंकाली दुतावासमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको टिमबिच भेटघाटका क्रममा राजदूत पेरेराले दुबै देश सुन्दर पर्यटकीय गणतव्य भए...

शाश्वत धाममा २५ लाख दर्शनार्थी access_timeबैशाख ४, २०७६

नवलपरासी–  शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए । ‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’...

मिलनपार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी access_timeचैत २९, २०७५

बुटवल– बुटवल उपमहानगरपालिकाले वडा नम्बर १२ मा रहेको मिलनपार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेको छ । २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कलाई व्यवस्थित गर्दै आकर्षक बनाउने काम सुरु भएको छ । ०५७ सालमा मिलन बगैंचाका रुपमा काम सुरु भएपनि अहिले यो प...

सरकारी ढुकुटीमा नेकपा नेताको ‘भर्जिन’ हिमाल सयर ! access_timeचैत २७, २०७५

काठमाडौं । प्रदेश सरकार र स्थानीय तहको रकम खर्चेर सत्तारुढ दल नेकपाका नेताहरुले जुगल हिमाल आरोहण गरेको पाइएको छ ।   सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको अहिलेसम्म कसैले आरोहण नगरेको यो ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहित...

जुगल हिमालको पहिलोपटक सफल आरोहण access_timeचैत २६, २०७५

सिन्धुपाल्चोक– काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुग...

१० हाइकिङ गन्तव्य : बनाउने होइन त नयाँ वर्षलाई विशेष ? access_timeचैत २५, २०७५

नयाँ वर्षको रमझम र नयाँ वर्षे योजना बन्न सुरु भइसकेका छन् । नयाँ वर्ष भन्नेवित्तिकै अधिकांशको दिमागमा पहिलो दिन रमाइलो गरे वर्षैभरी रमाउन पाइन्छ भन्ने सोच पनि आउँछ । नयाँ वर्षलाई हामीमध्ये कतिपयले नयाँ प्रस्थान विन्दु बनाउँछौँ र विभिन्न सङ्कल्प गर्छौं । वर्षभरी विशेष होस् ...

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै बुद्ध एयर access_timeचैत २४, २०७५

काठमाडौं–आन्तरिक उडानमा निजी क्षेत्रका विमान कम्पनीमध्येमा बलियो पकड बनाउँदै आएको बुद्ध एयरले आफ्ना उडानका क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्ने आक्रामक रणनीतिमा लागिपरेको छ ।  नेपालको आन्तरिक उडानको अग्रणी वायु सेवा कम्पनी हो बुद्ध एयर । निजी ...

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज access_timeचैत ५, २०७५

काठमाडौं-निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ ।  फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो । नाइन...

नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, फेब्रुअरीमा मात्रै १ लाख २४ हजार आए access_timeफागुन २७, २०७५

काठमाडौं– अघिल्लो महिनाको ट्रेण्डलाई पछ्याउदैं फेब्रुअरीमा पनि नेपाल भित्रिने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । इमिग्रेसन विभाग र यसका कार्यालयका अनुसार यो महिना हवाई मार्गबाट नेपाल प्रवेश गरेका ९७ हजार ६ सय ९४ पर्यटकसमेत गरी कुल १ लाख २४ २४ हजार ४ सय २१...

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सरोकारवालाहरु एक ठाउँमा access_timeफागुन २६, २०७५

काठमाडौं– परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।  ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्र...

४२ सय मिटरको उचाइमा ‘अल्ट्रा हाफ म्याराथन’ access_timeफागुन २४, २०७५

काठमाडौं– खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ४२ सय मिटर उचाइमा रहेको ओखलढुङ्गास्थित पिकेडाँडाबाट २१ किलोमिटर लामो ‘अल्ट्रा हाफ म्याराथन’ हुने भएको छ ।   नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामामा...

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत access_timeफागुन २३, २०७५

काठमाडौं– बर्दिया राष्ट्रिय निकुञ्ज विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ । निकुञ्जले १०० दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कार पाएको हो । फागुन २२ गते आयोजित एक भब्य समारोहकाबीच बर्दियाले उ...

जसले पर्यटन विकासमा आशाको किरण छरे... access_timeफागुन १७, २०७५

–जमुना वर्षा  चिप्लेढुङ्गा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् ।  वि.सं २०७४ को सङ्घीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक ...

जनवरीमा १ लाखको हाराहारीमा पर्यटक भित्रिए access_timeमाघ २९, २०७५

काठमाण्डौं । सन् २०१९ जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । यसले नेपालमा आउने पर्यटकहरुको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ ।  इमिग्रेसन विभागका अनुसार २०१९ को पहिलो महिना ७७ हजार ३ सय विदेशी पर्यटकहरु हवाई मार्ग हुदैं नेपाल आए भने थप १४ ह...

गोरु जुधाइको एक बहाना : प्रेम प्रस्ताव मात्र होइन, माया साटासाट पनि भए access_timeमाघ १५, २०७५

मुलघर राजविराज भए पनि काठमाडौँको रानीबारीमा घर बनाएर बसेका अवधेश दास, नजिकैको टोखा पुगेका थिए जीवनमै पहिलो पटक । नुवाकोटे दीपक भन्दै थिए, ‘कविलाशबाट हिंडेर यहाँ आइपुग्न ६ घन्टा लाग्थ्यो । त्यसताका उता पहाडतिर लसुन–प्याज लगाउने चलन सुरु भएको थिए...

Page 2 of 15