बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य खबर

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

भेरीगङ्गा । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार ...