यो ब्रह्माण्ड दुई तत्त्वको संयोजनबाट बनेको छ। एउटा स्थिर छ भने अर्को चलायमान छ। स्थिर तत्त्व भएकै कारणले चलायमान तत्त्व अस्तित्वमा आउँछ, किनकि स्थिर तत्त्वको निर्देशनमा मात्र चलायमान तत्वले कार्य गर्दछ। स्थिर तत्त्व वा जान्नेवाला ...
यो ब्रह्माण्ड चेतना र ऊर्जाको संयोजनबाट निर्मित छ। पदार्थ पञ्चतत्वको संयोजन हो भने आकार, प्रकार, रङ्ग, रूप आदिको निर्माण चेतना र ऊर्जाको कारणबाट सम्भव हुन्छ। जड वस्तुमा चेतनाको स्तर...
एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म...
सदा झैँ यस वर्ष पनि नेपालमा माघ १ गते तदनुसार जनवरी १५ मा आठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । यो वर्षको नारा ‘स्वास्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’...
पातञ्जल योगसूत्रमा अष्टाङ्ग योगका चर्चा भएका छन् । यिनमा यम, नियम, आसन, प्राणायाम, ध्यान, धारणा, प्रत्याहार र समाधि पर्छन् । यी सबै शरीर विज्ञानसित सम्बन्धित छन् । मानव जीवनको मूलभूत...
प्राणायाम भनेको प्राणको गतिलाई रोक्नु हो, व्यवस्थित गर्नु हो । प्राण भन्नाले वायु भन्ने बुझिन्छ । हामीले जुन सास लिन्छौँ त्यसलाई स्थूल वायु भनिन्छ, जसलाई प्राणवायुको बाहिरीरूप भन्न पनि सकिन्छ...
शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको...
स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर...
स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । शरीरलाई सुगठित अर्थात् फिट...
योगको सामान्य अर्थ भनेको जोड हो । आफ्नो शरीरभित्र रहेको आत्मा परमात्मासँग जोडिनुलाई योग भनिन्छ । हिन्दू धर्म पूर्वीय सभ्यताको संस्कृतिअन्तर्गत योगलाई स्वस्थ तथा निरोगी रहने साधनाको रुपमा लिइन्छ ।...
कुनै पनि सामान, वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न वा त्यसको रूप परिवर्तन गर्न शक्तिको आवश्यकता पर्दछ । अव्यक्त तत्त्वलाई व्यक्तिमा ल्याउन पनि शक्ति नै चाहिन्छ । त्यही शक्तिलाई हामी...
दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह...
काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । अस्पतालहरुमा अक्सिजन र बेडको अभावबारे जताततै चर्चा चलिरहेको छ । होम आइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका...
कोरोनाको समयमा बालबालिकाको तौलको वृद्धि भएको छ । अमेरिकी वैज्ञानिकले आफ्नो एक अनुसन्धानमा यो कुराको दाबी गरेका छन् । अनुसन्धानमा बताइए अनुसार महामारीपछि बालबालिका घरबाट बाहिर निस्कन पाइरहेका छैनन् ।...
सन् २०२० मा धेरैजसो मानिसहरुले आफ्नो समय घरमा नै बिताए । यस्तोमा व्यायाम शून्य बराबर नै भयो । यसले मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पर्यो । यसैकारण अब...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा...
डा. आर कुमार कोरोनाको फैलावट रोक्नका लागि लकडाउन (घरमै बस्ने तथा पार्क, जिम र फिटनेश सेन्टर बन्द गर्ने निर्देशन) अन्तर्गत सार्वजनिक स्वास्थ सिफारिसहरु जारी गरियो । यसले दैनिक शारीरिक...
आध्यात्मिक परिभाषा अनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ ।...
आदरणीय बोधिसत्व स्वामी आनन्द अरुणज्यू प्रणाम ! थाहा छैन हजुरसँग पहिलो भेट कहाँ र कहिले भयो त्यो पहिलो भेटको स्मरण मसँग छैन तर यति भने पक्कै थाहा छ हजुरलाई...
कोरोना भाइरसको त्रासका कारण देशमा करिब एक महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण अहिले व्यापार, व्यवसाय, अफिसलगायत सबै क्षेत्र प्रभावित भएको छ । यो समय नेता, कलाकार, व्यवसायीदेखि सर्वसाधारण घरको...
काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा शारीरिक अभ्यासका लागि विभिन्न सेन्टर खुलेका छन् । निजी क्षेत्रहरुद्वारा शारीरिक अभ्यासका लागि जुम्बा, एरोबिक, जिमखाना, योग सेन्टर आदि सञ्चालन गरेका छन् । यसरी जुम्बा,...
आज योग दिवस । पछिल्लो समय योगको चर्चा र महत्त्व बढेर गएको छ । यसै सन्दर्भमा नेपाल स्कुल अफ योगा (प्रेमानन्द) को संस्थापक तथा स्कुल विभागका प्रमुख शिव बस्यासलसँग दीपक...
हामी हिँड्नु किन जरुरी छ ? यसले शरीरमा के के हुन्छ ? सबैले थाहा पाएकै कुरा हो हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक छ । राष्ट्रपतिदेखि सर्वसाधारणसम्म जो कोहीले...
तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने...
व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले...
काठमाडौँ । पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ । मोटोपन स्वास्थ्यको लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि...
तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई...
गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् । यसमा अचानक तौल बढ्नु पनि एक...
काठमाडौँ । स्वास्थ्य रहनका लागि हिँड्नु पर्छ । शरीर स्वास्थ्य राख्ने हो भने बिहान कम्तीमा पनि ३० मिनेट हिँड्नु पर्ने चिकित्सकहरुको भनाई छ । बिहानको समयमा हिँड्नु स्वास्थ्यको लागि राम्रो...
जेसिका ब्राउन /बीबीसी फ्युचर २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८०...
दीपक नेपाल योग प्रशिक्षक व्यस्त दैनिकी तथा आधुनिक जीवनशैलीमा हाम्रो शरीरलाई आराम तथा व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । तर, यस्ता कुरामा हामीले ध्यान दिन नसक्दा शारीरिक तथा मानसिक रूपमा...