केन्द्रीय संस्करण

डाक्टरका कुरा

के निन्द्रामा घुर्ने समस्या रोग हो ? access_timeसाउन ३२, २०७६

काठमाडौँ । हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको भन्ने व्यक्ति आफैलाई थाहा हुन्न । निन्द्रामा घुर्ने बानी मोटोपना भएका र वृद्धवृद्धामा धेरै पाउँछौ । यसलाई धेरैले रोग भन्दा पनि सामान्य समस्याका रुपमा हेर्दै आइ...

‘सिक्कल सेल एनिमिया थारु समुदाय मात्रै होइन, सबैलाई हुनसक्छ’ access_timeसाउन २५, २०७६

काठमाडौँ । सिक्कल सेल एनिमिया भने पछि थारु समुदायमा लाग्ने रोग हो भन्ने हामी धेरैको मस्तिष्कमा छाप बसेको कुरा हो । सिक्कल सेल एनिमिया वंशाणुगत अवस्था हो जो कोहीलाई पनि लाग्न सक्छ भन्ने जनचेतनाको कमी हुँदा यो रोगबारे अन्य नागरिकले भने खासै चासो दिएको पाइँदैन । सरक...

नेपालमा डाक्टरलाई पनि बुझाउन कठिन वंशाणुगत रोग access_timeसाउन २४, २०७६

काठमाडौँ– याद राख्नुस्, मधुमेह, क्यान्सर, मुटु, सिकलसेल एनिमिया, गर्भपतन जस्ता समस्या तपाईंको परिवारका कुनै पनि सदस्यलाई छ भने तपाईंलाई पनि हुनसक्छ । यसलाई वंशाणुगत समस्या भनेर चिनिन्छ । अहिले यो रोगको अवस्था भयावह बन्दै गएको छ । क्यान्सर, मधुमेह, मुटुसम्बन्धी...

शल्यक्रिया गर्दा बिरामीलाई बेहोस किन बनाइन्छ ? access_timeसाउन २१, २०७६

काठमाडौँ । स्वास्थ्यमा देखिएको गम्भीर समस्याको समाधानको प्रमुख उपाय भनेको शल्यक्रिया । सानो होस् या ठूलो, स्वास्थ्यमा देखिएको धेरै समस्या समाधानको पाटो हो शल्यक्रिया । शल्यक्रिया गर्दा बिरामीलाई प्रायः बेहोस बनाइन्छ । शल्यक्रिया गर्दा बिरामीलाई बेहोस गराउने प्रक्रिया निकै म...

सुन्दर छालाको लागि पिलिङ : कस्तो अवस्थामा गर्ने ? access_timeसाउन १८, २०७६

कुनै समय थियो छालाको समस्यालाई समस्याको रुपमा नै हेरिँदैन थियो । छालामा केही समस्या भएमा बेवास्ता गरिन्थ्यो । तर अहिले समय फेरिएको छ । छाला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो र छाला स्वस्थ्य हुन जरुरी छ भन्ने बारेमा मानिस सचेत बनेका छन् । त्यही भएर मानिसहरु छालाल...

पत्तै नपाई लाग्छ यौन रोग : लुकाएर बस्ने होइन, ढिला नगरी अस्पताल जाने access_timeसाउन ४, २०७६

काठमाडौं–कुनै समय यौन रोगीलाई नेपाली समाजले निकै घृणाको दृष्टिले हेथ्र्यो । अहिले यौन रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएको भएपनि समस्याहरु कायमै छन् । जसका कारण समयमा यौन रोगको उपचार भएको पाइँदैन । बिर्सन नहुने कुरा के हो भने–यौन रोग...

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ? access_timeसाउन ३, २०७६

गर्मी याम सुरुभएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । अझ वर्षायाममा मौसममा फेरवदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ । भाइरल एक प्रकारको सरुवा रोग हो र यो मौसममा यसको संक्रमण धेरै हुने गर्छ । सामान्यत भाइरलको संक्रमण हावाब...

पशुबाट मानिसमा फैलिने प्रमुख रोगको रोकथाम access_timeअसार १८, २०७६

केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य उत्पादनहरु मानिसले उपभोग गर्दा लाग्न सक्तछ । पशुहरुबाट मानिसमा आउने प्रम...

'नर्मल डेलिभरी सय गुणा राम्रो तर धेरै महिला आफै अप्रेशन रोज्छन्' access_timeअसार १७, २०७६

नेपालमा पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने अस्पतालमा डेलिभरी गराउने महिलाहरुको संख्या बढ्दै गएको देखिन्छ । साथसाथै अप्रेशनबाट शिशु जन्माउने महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ । जुन आमाको स्वास्थ्यको हिसाबले राम्रो होइन । अप्रेशनबाट शिशु जन्माउने महिलाहरुमा पनि ध...

लेजर : फेसन कि बाध्यता ? access_timeअसार ८, २०७६

हरेक मानिसमा सुन्दर देखिने चाहना हुन्छ । कुनै कारण सौन्दर्यता ह्रास आयो भने मानिस अनेकन उपायको खोजी गर्न थाल्छन् । त्यसैले पनि सुन्दरतालाई आत्मविश्वाससँग जोडेर हेर्ने गरिएको छ । प्रविधिको विकाससँगै विभिन्न समस्याको समाधान सजिलै हुन थालेको छ । यहाँ के भन्न खोजिएको भ ...

यसकारण हुन्छ मुटुको चाल गडबडी, समयमा उपचार नगरे ज्यानै जानेसम्मको खतरा (भिडियोसहित) access_timeअसार ७, २०७६

आधुनिक जीवनशैलीसँगै नेपालमा बिरामीको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोगीहरुको संख्या पनि उल्लेख्य मात्रामा बढेको पाइन्छ । मुटुसम्बन्धी रोगमा पनि मुटुको चाल गडबडी सम्बन्धी समस्या भएका नागरिक धेरै रहेका छन् । मुटु स्वास्थ राख्न र मुटुको चाल गडबडी सम्ब...

मधुमेह बेइमान रोग : ‘यसले चाल नपाइ हान्छ र चाल नपाइ मार्छ’ access_timeजेठ ३२, २०७६

काठमाडौं–मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै विभिन्न रोगले जरो गाड्दै गइरहेको छ । मानिस र समाज जति आधुनिक बन्दै गयो, उतिनै विभिन्न खालका रोगहरुले गाँज्ने खतरा पनि बढ्दै गइरहेको छ ।  हाल विश्वमै, अझ भन्नुपर्दा दक्षिण एशियामा सबैभन्दा धेरै फैलिएको रोग म...

डेङ्गुको लक्षण र यसबाट बच्ने उपाय access_timeजेठ ३१, २०७६

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले ससाना पानी जमेका स्थानमा फुल पार्...

किन गनाउँछ पसिना ? access_timeजेठ ११, २०७६

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ । पसिना गनाउँदा साथीभाइसँग निकै असहज हुन्छ । पसिना किन गनाउँछ, पसिना धेरै ...

खतरनाक मैदा, खानुमा काइदा तर गर्दैन है फाइदा access_timeजेठ ७, २०७६

काठमाडौँ । खाजा पसलमा १२ पेज लामो खाजाको लिस्ट पाइन्छ तर हाम्रो मन भने त्यही मम, चाउमिनको वरिपरि घुमिरहन्छ ।  स्वास्थ्यका लागि फाइदाजनक खानेकुरामा हाम्रो ध्यानै जाँदैनन् । चाउचाउ, चाउमिन, मम, चिप्स लगायत मैदाबाट बनेका खानेकुराले हाम्रो मन तान्छ । अन्त्यमा हामीले ...

फेरियो स्थिति, पहिले रक्तदान भनेपछि मानिस टाप कस्थे ! access_timeजेठ ५, २०७६

आजभन्दा करिब ३१ वर्षअघिको घटना हो । मेरा एकजना आफन्त सुत्केरी व्यथाले च्यापेर पाटन अस्पताल भर्ना भए । बच्चा जन्माउने क्रममा उनलाई रगतको आवश्यकता पर्ने भयो । त्यसबेला अहिले जस्तो सहजै रगत पाइहाल्ने अवस्था थिएन । फलतः आफन्तहरुलाई हारगुहार गरियो । केही लक्का जवान आफन्तहरुलाई...

यसकारण लाग्छ झाडापखाला, यो रोगबाट बच्न के गर्ने ? access_timeजेठ ४, २०७६

काठमाडौं– मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गइरहेका छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट वर्षेनी धेरै नागरिकको ज्यानै जाने गरेको छ ।...

खतरनाक रोग स्क्रब टाइफसबारे डा. राजनको सुझाव (भिडियो) access_timeबैशाख ३०, २०७६

स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया तुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । यो रोगको सुरुवात जापानबाट भएको थियो । सन् १९३० मा जापानमा मियाजिमा मिकिनोसुकेले पत्ता लगाएको यो रोकको सङ्क्रमण पछिल्लो समय नेपालमा पनि फैलँदै गएको छ । २०७२ सालको भ...

थाइराइडको समस्याः नेपालमा पुरुषलाई भन्दा महिलालाई बढी access_timeबैशाख २९, २०७६

मलाई त थाइराइड भएछ... मलाई थाइराइड लाग्यो... आजभोलि आमरुपमा सुनिने स्वास्थ्यसम्बन्धी समस्याहरुमध्येको एक प्रमुख समस्या ‘थाइराइड’ भएको छ । धेरैलाई भ्रम छ थाइराइड भनेको रोग हो । वास्तवमा, थाइराइड आफैंमा रोग होइन । यो त मानिसको शरीरमा हुने एउटा व...

प्लास्टिकका भाँडाले निम्त्याउँदैछ गम्भीर खतरा ! access_timeबैशाख २५, २०७६

प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्...

Page 1 of 3