शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद

आईपीएलमा आज : बलियो हैदराबादलाई कमजोर बैंगलुरुको चुनौती

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ । जारी सिजनको आईपीएलमा बैंगलुरु सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ । बैंगलुरु र हैदराबादबिचको खेल राति ...