शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद

‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने शृङ्खला निकट भविष्यमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन् । कप्तान रोहितले शुक्रबार ...