दक्षिण कोरिया । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन ...
दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौनहिंसाको आरोप लगाएकी थिइन् । सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् ।...
दक्षिण कोरियाको राजधानी सोउलका मेयर पार्क वोन–सुन सम्पर्कविहिन भएका छन् । बिहिबार उनी हराइरहेको रिपोर्ट दर्ता भएपछि स्थानीय समयानुसार बेलुका साढे १० बजे उनको खोजी कार्य सुरु गरिएको छ । ...
एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ...
सउल । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५...
भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने तयारीमा रहेका युवाहरुले कोरिया जाने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । लकडाउनका कारण कोरिया जाने प्रक्रिया पनि स्थगित भएपछि उनीहरु आफ्नो रोजगारीको...
–जीवन खत्री सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको...
कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना...
–जीवन खत्री सउल । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ...
कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन र विमानस्थल बन्दले भिसा सकिएर स्वदेश फर्कने तयारी गरेका नेपाली पनि प्रभावित बनेका छन् । ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया पुगेका...
–जीवन खत्री सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी...
–जीनव खत्री सउल । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर...
–जीवन खत्री सउल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार...
–जीवन खत्री सउल । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ ।...
–जीवन खत्री सउल । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय...
–जीवन खत्री सिउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस...
चार हप्ताअघि दक्षिण कोरियामा उच्च विन्दुमा पुगेको नयाँ संक्रमितको सङ्ख्या अहिलेसम्मकै कम देखिएको छ । चीनबाहिर एसियामा सबैभन्दा संक्रमित भेटिएको दक्षिण कोरियामा कोरोनभाइरस संक्रमित कम हुन थालेपछि विश्वलाई यसले नयाँ...
दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना सङ्क्रमित छन् । दोस्रामा अमेरिकी सातजना...
बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो । ...
-राजु श्री दक्षिण कोरिया । केही समय पहिला चीनको हुबेइ प्रान्तस्थित ऊहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारभर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल...
डा. सरोज धितालको ‘कोरोनामा हराएको करुणा’ शीर्षकको लेख पढ्दैथिएँ । डा. धितालको तर्क छ, ‘साड्रन्फ्र्वाईड अर्थात अरूका अप्ठ्यारा वा दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा...
अर्जुन बराल दक्षिण कोरिया । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोनाभाइरस) संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबारसम्म पाँच जनाको कोरोना भाइरसको कारणबाट...
दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ । सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी...
दक्षिण कोरियाको राजधानी सोलमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै नागरिक अभिनन्दन समारोह तथा १९७४ एडीको भव्य कन्सर्ट गरिएको छ । कोरियाली नागरिकले चाडको रुपमा मनाउने साललाल (नयाँ वर्ष)...
सोल । दक्षिण कोरियामा ‘टोपी दिवस’ मनाइएको छ । २०७० सालदेखि हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाउन थालिएको यो दिवस देशविदेशमा रहेका नेपालीहरुले मनाउँदै आएका छन् । यसैक्रममा दक्षिण...
सोल–गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँ हुने विश्व सम्मेलनमा एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि उम्मेदवारी दिने भएकी छिन् । उनले आईसीसी...
सोल । प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको महत्वपूर्ण चार्ड छुसकको अवसरमा यहाँ सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ। दक्षिण कोरियामा कार्यरत नेपालीहरुको पहलमा आगामी सेम्टेम्बर १३ मा...
सोल–सरकारले नियुक्तिमा ढिलाइ गर्दा दक्षिण कोरियास्थित नेपाली दूतावास राजदूतविहीन बनेको छ । पूर्ववर्ति सरकारले गरेको मनोनयनलाई खारेज गर्नेक्रममा वर्तमान सरकारले ६ महिनाअघि राजदूत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको थियो...
-अर्जुन बराल २०४४ चैत २९ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका जयबहादुर चन्दको उद्देश्य प्रहरी महानिरीक्षक (आईजीपी) नै बन्नेसम्म थियो । तत्कालीन सरकारले आईजीपी बनाउने निर्णय...
सोल–कोरियामा एक नेपाली सम्मानित भएका छन् । कोरियाको छनान नगरपालिकाले काभ्रेका यम श्रेष्ठलाई सम्मानित गरेको हो । इपिएस प्रणालीमार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ कोरियामा...
सोल–दक्षिण कोरियामा औद्योगिक दुर्घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । योसँगै दक्षिण कोरियाली सरकारले दुर्घटना न्यूनीकरणका लागि प्रयास थाल्नुका साथै पीडितलाई बीमा प्राप्त गर्ने आवेदन प्रक्रियामा पनि सुधार थालिएको जनाएको...
–दिलिप वान्तावा आज दिनभरी निक्कै ठूलो हुरी चल्यो । काममा एकाग्र हुनुपर्ने भएकाले बाहिर चिहाउनसमेत फुर्सद भएन । तर हावाको झोँक्का भने महशुस भइरह्यो । सोचेँ, उता गाउँमा पनि...
-दिलिप वान्तवा राई म अन्तर्मुखी स्वभावको छु । यो कुरा राम्रैगरी याद छ मलाई । र, यो पनि थाहा छ, मेरो यो बानी मेरो आसपास र नजिकका साथीहरुलाई प्रिय...
काठमाडौँ–रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे,...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । ...
काठमाडौं– नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरियामा मञ्चको शाखा गठन भएको छ । नेपाल पत्रकार मञ्चसँग आवद्ध क्यानडामा स्थायी वसोवास गर्ने पत्रकारहरुको एक भेलाले पत्रकार श्रीकृष्ण फुयालको अध्यक्षतामा...
काठमाडौँ – कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम खुलेको छ । मंगलबार कोरिया शाखा ग्वार्कोले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको छ । ...
सियोल– भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो...
सियोल– दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि विगत ६ वर्ष यताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो...
काठमाडौं– सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् । ईपीएस कोरिया शाखाले...