केन्द्रीय संस्करण

दक्षिण कोरिया

कोरियामा नेपाली मजदुर प्रभावित हुनसक्ने access_timeसाउन ९, २०७७

सिउल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरा...

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि access_timeअसार ३०, २०७७

दक्षिण कोरिया । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।...

सोउलका मेयर मृत भेटिए access_timeअसार २६, २०७७

दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौनहिंसाको आरोप लगाएकी थिइन् । सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् । पार्क–वोन–सुनको शव उत्तरी सोउलको पहाडमा भेटिएको हो । उनकी छोरीले...

दक्षिण कोरियाः यौन हिंसाको आरोप लागेका मेयर सम्पर्कविहिन, खोजी कार्य जारी access_timeअसार २६, २०७७

दक्षिण कोरियाको राजधानी सोउलका मेयर पार्क वोन–सुन सम्पर्कविहिन भएका छन् । बिहिबार उनी हराइरहेको रिपोर्ट दर्ता भएपछि स्थानीय समयानुसार बेलुका साढे १० बजे उनको खोजी कार्य सुरु गरिएको छ । प्रहरीका अनुसार पार्ककी छोरीले बेलुकी करिब सवा पाँच बजे उनी हराएको जा...

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने access_timeअसार ८, २०७७

एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण ...

२३६ नेपाली यात्रु बोकेर कोरियन एयर शनिबार उड्दै access_timeअसार ५, २०७७

सउल । प्रवेशाज्ञा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो । नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथ...

लकडाउनले रोक्यो कोरिया सपना : सरकारमाथि आक्रोश access_timeजेठ २९, २०७७

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने तयारीमा रहेका युवाहरुले कोरिया जाने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।   लकडाउनका कारण कोरिया जाने प्रक्रिया पनि स्थगित भएपछि उनीहरु आफ्नो रोजगारीको अवसर गुम्ने हो कि भन्ने चिन्तामा समेत रहेका छन् । लामो समयको ल...

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो access_timeजेठ २२, २०७७

–जीवन खत्री सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ । मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आ...

हृदयाघातका कारण कोरियामा एक नेपालीको मृत्यु access_timeजेठ १७, २०७७

कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ ।   भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् । घटनाबारे...

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध access_timeजेठ १५, २०७७

–जीवन खत्री सउल । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन&rsq...

दक्षिण कोरियामा अलपत्र नेपाली भन्छन्– ‘प्लेन चार्टर र क्वारेन्टाइन खर्च तिर्न तयार छौँ, हाम्रो उद्धार होस्’ access_timeजेठ १२, २०७७

कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन र विमानस्थल बन्दले भिसा सकिएर स्वदेश फर्कने तयारी गरेका नेपाली पनि प्रभावित बनेका छन् ।  ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया पुगेका नेपाली कामदार भिसा सकिएपछि स्वदेश फर्कन नपाउँदा अलपत्र परेका छन् ।&...

कोरियामा निको भइन् १०४ वर्षीया कोरोना संक्रमित access_timeजेठ २, २०७७

–जीवन खत्री सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्य...

कोरियामा एक नेपालीको मृत्यु access_timeजेठ २, २०७७

–जीनव खत्री   सउल । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको  मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोर...

कोरियामा गुम्यो ५ लाखको रोजगारीः नेपाली पनि प्रभावित access_timeबैशाख ३१, २०७७

–जीवन खत्री  सउल । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या ...

कोरिया फर्कने श्रमिकको अन्योल हट्यो access_timeबैशाख २३, २०७७

–जीवन खत्री सउल । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन ल...

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने access_timeबैशाख १६, २०७७

–जीवन खत्री सउल । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको...

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने access_timeचैत २८, २०७६

–जीवन खत्री सिउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्र...

चार हप्तापछि दक्षिण कोरियामा नयाँ संक्रमितको सङ्ख्या अहिलेसम्मकै न्यून access_timeचैत १०, २०७६

चार हप्ताअघि दक्षिण कोरियामा उच्च विन्दुमा पुगेको नयाँ संक्रमितको सङ्ख्या अहिलेसम्मकै कम देखिएको छ । चीनबाहिर एसियामा सबैभन्दा संक्रमित भेटिएको दक्षिण कोरियामा कोरोनभाइरस संक्रमित कम हुन थालेपछि विश्वलाई यसले नयाँ आशा प्रदान गरेको छ । पछिल्लो २४ घण्टामा देशमा मात्र ...

दक्षिण कोरियामा कोभिड–१९ बाट ६० विदेशी सङ्क्रमित, नेपाली सुरक्षित access_timeचैत ५, २०७६

दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना सङ्क्रमित छन् । दोस्रामा अमेरिकी सातजना छन् । त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलिया...

कोरियामा एक नेपालीको मृत्यु access_timeफागुन २८, २०७६

बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।     उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अ...

कोरियामा कोरोना कहर ! के भन्छन् कोरियाका नेपाली ? access_timeफागुन १७, २०७६

-राजु श्री  दक्षिण कोरिया । केही समय पहिला चीनको हुबेइ प्रान्तस्थित ऊहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारभर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल कोरोनाले यतिबेला संसारलाई चिन्तित तुल्याउनका साथै विज्ञानलाई समेत चुनौती ...

कोरोनाको कोरिया त्रास : कस्ताे छ नेपालीकाे स्‍थिति ? access_timeफागुन १२, २०७६

डा. सरोज धितालको ‘कोरोनामा हराएको करुणा’ शीर्षकको लेख पढ्दैथिएँ । डा. धितालको तर्क छ, ‘साड्रन्फ्र्वाईड अर्थात अरूका अप्ठ्यारा वा दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा मानिसमा रहिरहन्छ । उहाँका अनुसार, कोरोना भाइरसको नामम...

कोरोनाभाइरसको त्रास : दक्षिण कोरियामा नेपालीहरु कति सुरक्षित ? access_timeफागुन ११, २०७६

अर्जुन बराल दक्षिण कोरिया । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोनाभाइरस) संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबारसम्म पाँच जनाको कोरोना भाइरसको कारणबाट मृत्यु भएको र शनिबारको तुलनामा संक्रमितको सङ्ख्यामा ह्वा...

कोरोनाभाइरस : दक्षिण कोरियामा नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह access_timeफागुन ११, २०७६

दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।  सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन ...

दक्षिण कोरियामा १९७४ एडीको कन्सर्ट, व्याकुल माइलालाई नागरिक अभिनन्दन (फोटोफिचर) access_timeमाघ १२, २०७६

दक्षिण कोरियाको राजधानी सोलमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै नागरिक अभिनन्दन समारोह तथा १९७४ एडीको भव्य कन्सर्ट गरिएको छ । कोरियाली नागरिकले चाडको रुपमा मनाउने साललाल (नयाँ वर्ष) को अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले नागरिक अभिनन्दन समारोहका साथ...

Page 1 of 2