केन्द्रीय संस्करण

विज्ञान विमर्श

प्रतिलिपिमा गडबडी अर्थात् क्यान्सर access_timeमाघ २१, २०७५

आजको विश्वमा मानव स्वास्थ्यसँग गासिएको सबैभन्दा ठूलो समस्या हो, क्यान्सर । विश्वभरी ४ फेब्रुअरीलाई क्यान्सर दिवसका रुपमा मनाइन्छ । क्यान्सरबारे महत्त्वपूर्ण तथ्य के हो भने हामी सबै मानिसले जन्मदा नै यसको संभावना लिएर आएका हुन्छौँ । हाम्रो शरीरको सबैभन्दा सानो इकाइ (Uni...

यस्तो पो रहेछ कपाल सेतै फुल्नुको रहस्य access_timeमाघ १९, २०७५

के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलेको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर...

पत्रमा विज्ञान: सूर्य जन्मेकै छैन रहेछ ! access_timeमाघ १०, २०७५

जिवेन्द्र दाइ, तपाईको मप्रतिको विपुल स्नेहका कारण संयम र मर्यादाको यस्तो अदृश्य ‘औपचारिक स्ट्रिंग फैब्रिक’ (स्पेश फैब्रिक सरह)को महाजाल (नेट) निर्मित भइदिन्छ, जसका कारण म आफ्ना मूल भावना वा विचार व्यक्त गर्न प्रायः असमर्थ हुने गर्छु । तपाईंसँग मेरा चिन्तनक...

पृथ्वी र अन्य ग्रहबीचको दूरी access_timeपुस २६, २०७५

सौर्यमण्डलका आठ वटा ग्रहहरुमध्ये सूर्यबाट दूरीका हिसाबले पृथ्वी तेस्रो नम्बर अवस्थित छ । पृथ्वीलगायत सबै ग्रहले दीर्घवृत्तीय (Elliptical)  पथमा सूर्यको परिक्रमा गर्छन् । ग्रहहरुले सूर्यलाई गोलाकार (Circle) बाटोमा नभई दीर्घवृत्तीयबाटोमा परिक्रममा गर्ने भएको सूर्य र ग्रहहरु...

ज्योतिषको मर्म access_timeपुस २१, २०७५

शशांक कोइरालालाई काँग्रेसको सभापति हुनबाट कसैले रोक्न सक्दैन, राजधानीको कुनै एक ज्योतिषीले ठोकुवा गर्नुभयो ।  ज्योतिषीको भविष्यवाणीले शशांक र उहाँका खेमामा उत्साह वृद्धि हुन स्वाभाविक हो ।  यो आलेख पढिरहेकामध्ये ७५ प्रतिशत महानुभावहरू बिहान बिहान प...

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका access_timeपुस १२, २०७५

हिन्दुहरूको अति सम्मानित धार्मिक ग्रन्थ महाभारतका एउटा प्रमुख पात्र अर्जुन, अङ्ग्रेजी भाषाका महान लेखक जर्ज वनार्ड सा र आधुनिक विज्ञानका कुशाग्रतम मनीषी आइन्सटाइनको जीवनको एउटा घटना ठ्याक्कै मेल खान्छ ।  चर्चा वनार्ड साबाटै गरौँ । अति सुन्दरी एउटा युवतीले उनीसँग प्र...

मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व ! access_timeमंसिर ३, २०७५

केही वर्षअघि बीआर चोपडाले ‘महाभारत’को कथानकमा टेलिशृंखला बनाएका थिए । तत्कालीन समयमा उपलब्ध ‘टेक्नोलजी’ अन्तर्गत यो उत्कृष्ट नै बनेको थियो र खुबै लोकप्रिय पनि भयो । टेलिशृंखलामा एक प्रमुख पात्र छन् धृतराष्ट्र । यस आलेखको प्रारम्भ धृतराष्ट्र...

ओजोनको भ्वाङ र जीवन सम्यक पृथ्वीको भविष्य access_timeभदौ ३१, २०७५

महान वैज्ञानिक स्टिफन हकिन्स् जीवनको अन्तिम कालतिर मनुष्यको भविष्यलाई लिएर चिन्तित देखिन्थे । आफ्ना पूर्वधारणा परित्याग गरी उनी अन्य कुनै ग्रह वा उपग्रहमा मानव बस्ती बसाउने चिन्तनमा निमग्न भएका थिए ।  आजसम्म चन्द्रमा (पृथ्वीको एक मात्र उपग्रह) मा बाहेक अन्य कुनै पनि ग्र...

ग्रहको दर्जा गुमाएको ‘यम’बारे रोचक तथ्य access_timeभदौ ५, २०७५

१८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरांै । पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा...