मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खगोल–यात्रा

बृहस्पतिको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा रहेको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक गरेको छ । यो ग्रेट रेड स्पटको तस्बिर नासाको अन्तरिक्ष यान जुनोले खिचेको हो । ग्रेट रेड स्पट एक आँधी ...