बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

आमा र माटोको कनेक्सन टुटाउन हुँदैन

‘आमा’ यस्तो शब्द हो, जुन उच्चारण गर्दैमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला । आमा जननी हुन् । त्यसैले मातृभूमिसँग पनि आमाको तुलना गरिन्छ । मेरा लागि ...