रातोपाटी स्पेशल

स्याल आतंकः निर्वाचित जनप्रतिनिधि सहित २८ जना घाइते access_timeसाउन १०, २०७४

बझाङ – जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले आतंक मच्चाउन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।  बेलुकाको समयमा स्यालले सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्ने गरेको स्थानीयवासी नरेन्द्र खातीले बताए । अहिलेसम्म जयपृथ्वी नगरपालिका–४ गोलाईमा म...

बाँदरको पनि डिभोर्स : जान्नुहोस् बाँदरबारे रोचक तथ्य access_timeसाउन १०, २०७४

झन्डै ३० लाख वर्षअघि मानिस र बाँदर छुट्टिँदै गए । पुच्छर नभएका चिम्पान्जी बाँदर र मानिसबीच ९८ प्रतिशत स्वभाव मिल्छ । उसले बोल्न जानेको भए मानिसभन्दा बुद्धिमानी ठहरिने अनुमान गरिएको छ । बाँदरमध्ये पुच्छर नभएका सबैभन्दा चलाख हुन्छन् । चिन्पान्जीले टीभी हेर्ने, कम्प्युटर चलाउन...

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ access_timeसाउन ८, २०७४

राजनीति उद्योगका रूपमा परिणत हुँदै गएको छ । उनको विमति छ, ‘राजनीतिलाई पेसा बनाउनुहुँदैन ।’ राजनीतिलाई पेसा बनाउन हुँदैन भनेर प्रस्ट रहेका उनी राजनीतिसँगै विभिन्न व्यवसायमा संलग्न छन् । त्यही व्यवसायबाट दुईछाक खान र कार्यकर्ता संरक्षण गर्न दुःख छैन भन्ने ...

बैङ्गलोर जाने नेपाली विद्यार्थीको बाटो बन्द : सबै नर्सिङ कलेजको सम्बन्धन खारेजीमा access_timeसाउन ३, २०७४

बैङ्गलोर– बैङ्गलोरमा गएर बीएस्सी नर्सिङ पढ्न खोज्नेहरूलाई दुःखद समाचार बाहिर आएको छ, त्यो हो बैङ्गलोरमा बीएस्सी नर्सिङ पढ्ने बाटो बन्द । किनभने भारतमा नर्सिङ शिक्षासम्बन्धी अनुगमन, नियमन र नियन्त्रण गर्ने सर्वोच्च संस्था इन्डियन नर्सिङ काउन्सिल (आईएनसी)ले कर्नाटक राज्यका स...

नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस् access_timeसाउन २, २०७४

बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न छैन र यो कुनै मेडिकल सिटी पनि होइन ।  हावापानी र बसोबासका दृष्टिकोणले बैङ्गलोर राम्र...

बैङ्गलोरमा बीएस्सी नर्सिङ : भारतमै हुन्न गुणस्तरप्रति विश्वास, नेपाली विद्यार्थीको रजिस्ट्रेसनमा रोक access_timeसाउन १, २०७४

गैरीगाउँ काठमाडौँकी सन्ध्या ढकालले सन् २०१४ मै बैङ्गलोरबाट बीएस्सी नर्सिङ पूरा गरिसकेकी छिन् । भारतमा बीएस्सी नर्सिङको पढाइ सकेपछि उनी अस्ट्रेलिया वा क्यानडा जान चाहन्थिन् । तर सन्ध्याको अस्ट्रेलिया वा क्यानडा जाने सपना भने पूरा हुन सकेन । किनभने सन्ध्याले पढाइ सकाए पनि उन...

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित access_timeसाउन १, २०७४

८३ वर्षमा हिँड्दै गरेका नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंह पार्टी संगठनमात्रै होइन, लेखपढमा पनि त्यत्तिकै सक्रिय छन् । संवत् २०१० सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय सिंह सो आन्दोलनका चर्चित व्यक्तित्व हुन् ।  कम्युनिस्ट पार्टीलाई चुनावी पार्टी बनाउन हुँदैन भन्ने ...

बैङ्गलोरमा नेपाली विद्यार्थीको प्रश्न : कुभिण्डोको झोल खाएर कसरी बाँच्नु ? access_timeअसार ३०, २०७४

  बैङ्गलोर–भूगोल र सांस्कृतिक रूपमा बैङ्गलोर र नेपालमा धेरै भिन्नता छन् । जसका कारण खानपिनमा पनि धेरै भिन्नता छ । नेपालीहरू खानामा दाल भात र तरकारी खाने गर्छन्, जुन राष्ट्रिय खाना पनि हो । तर बैङ्गलोरमा बस्नेहरू भने दक्षिण भारतीय खाना, इडली, डोसा, साम्बर...

नेपालमा १,२१३ प्रजातिका झ्याउ : स्वास्थ्य, वातावरण, व्यावसायिक रूपमा उपयोगी access_timeअसार ३०, २०७४

झ्याउ । ढुसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको झ्याउ स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसलाई चिया बनाएर पिउँदा टन्सिल र रुघाखोकी निको हुन्छ । मलहम बनाएर औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । त्यतिमात्रै होइन, वातावरणीय र व्यावसायिक रूपमा समेत झ्याउ त्यत्तिकै महत्वपूर्ण मानिन्...

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : पढाइ बैङ्गलोरमा, प्रयोगशाला चाहिँ नेपालमा access_timeअसार २९, २०७४

बैङ्गलोर– कक्षा १२ को परीक्षा सकिनेबित्तिकै बाग बजार, पुतलीसडक र बानेश्वर क्षेत्रमा १७, १८ वर्षका नानीहरूको लर्को सुरु हुन्छ । कारण हो, बीएस्सी नर्सिङका लागि ब्रिजकोर्स । प्लस टुको परीक्षा सकिनेबित्तिकै सुरु हुने यस्ता ब्रिजकोर्स नतिजा आएको पहिलो हप्तासम्म जारी रहन्छ ।...

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ access_timeअसार २८, २०७४

बैङ्गलोर– नेपालबाट प्रत्येक वर्ष करिब ३ हजार विद्यार्थी भारतको कर्नाटक राज्यमा पर्ने बैङ्गलोरमा अध्ययनका लागि जाने गरेका छन् । ३ हजार विद्यार्थीमध्ये झण्डै १ हजार ५ सय विद्यार्थी त बीएस्सी नर्सिङका मात्रै छन् ।  नेपालमा प्लसटुको परीक्षा दिनेबित्तिकै बैङ्गलोरमा ब...

समाजशास्त्रमा एमए सुरेन्द्रको जुस बेचेर मासिक आम्दानी १ लाख access_timeअसार २७, २०७४

बिहान साढे चार बजे उठ्छन् । झोलाभरि घ्युकुमारी हाल्छन् । ग्राइन्ड मिक्स्चर, २० किलोग्रामको पोर्टेबल जेनेरेटर, प्लास्टिकको टेबल, २० लिटर पानीसहितको मिनरल वाटर जार, जग, चपिङबोर्ड, चक्कु, झन्डै दुई सय प्लास्टिकका गिलास र बीरे नुन जम्मा पार्छन् । त्यसपछि काठमाडौं कोटेश्वरको महाद...

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’ access_timeअसार २५, २०७४

स्थानीय तहअन्तर्गत पहिलो चरणको निर्वाचनमा विवेकशील पार्टीबाट रञ्जु दर्शनाले काठमाडौं महनगरपालिकामा मेयरको उम्मेदवारी दिइन् । निर्वाचनअघि, पछि र हिजोआज पनि उनको चर्चा/परिचर्चा हुने गर्छ ।  उनले इन्द्रेणी सपना देखेकी छैनन् । ‘आफू भलो त जगत् भलो’ भ...

नयाँ शक्ति भत्किँदैछ कि भत्काइँदैछ ? access_timeअसार २०, २०७४

नेत्र पन्थी काठमाडौँ– हिजोबाट एउटा बहस सुरु भएको छ । एक वर्ष अगाडि घोषणा भएको नयाँ शक्ति पार्टी नेपालको उथलपुथल हुँदैछ । खास गरेर नेतृत्व हस्तान्तरणको विषय बहसमा आएको छ । नयाँ शक्तिका सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेलले पार्टी संयोजक डा. बाबुराम भट्टराईले ...

स्थानीय निर्वाचनका २० रोचक प्रसंग access_timeअसार २०, २०७४

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत असार १४ गते भएको मतदानको परिणाम आउने क्रम जारी छ ।  तर, परिणाम आएका स्थानीय तहमा एक मतले पनि हारजित हुने र बराबरी मत भएपछि गोलाप्रथाबाट समेत विजयी घोषणा गर्ने काम भए ।   त्यतिमात्र होइन...

दुवै हात नभएका नायव सुब्बा भन्छन्– गरिखान हातै चाहिन्छ र ? access_timeअसार २०, २०७४

कुहिनामुनि दुवै हात छैनन् । जन्मँदै दुवै हात थिएनन् । दुवै हात नभएको बच्चा जन्मेको थाहा पाएपछि गाउँभरि हल्लाखल्ला चल्यो । गाउँकै एक ठालुले यस्तो बच्चा जन्मनु राम्रो होइन, बाँचिहाले पनि यस्तो बच्चाले केही गर्न सक्दैन, सालनाल नकाटी कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्ने प्र...

मुर्रेको आँखा विम्बेल्डनमा access_timeअसार १९, २०७४

लण्डन – ब्रिटेनका एण्डी मुर्रे सेन्टर कोर्टमा सोमबार हुने १३१आँै विम्बेल्डन च्याम्पियनसीपमा नयाँ इतिहास कोर्ने दाउमा छन् । स्कटल्याण्डका ३० वर्षीय मुर्रेले पहिलो खेलमा विपक्षीका रुपमा काजकिस्तानका एलेक्जेण्डर बुबलीकसँग प्रतिस्पर्धा गर्ने छन् ।  कम्मरको चोटबा...

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन् access_timeअसार १८, २०७४

बाँच्ने शैली सबैको फरक हुन्छ । कृषिविद् मदन राईसमेत अछुतो छैनन् । कृषिविद् राईको बाँच्ने शैली आफ्नै छ । भन्छन्, ‘नि क्यु आत्मसात् गरेर बाँच्न सिके सफलता पाउन सकिन्छ ।’ ‘नि क्यु’ भनेको निडर, निरोगी र निष्पक्ष हो । ‘मृत्युसँग नडराऊ, काम ...

एक हल गोरुबाट ५० घर उज्यालो access_timeअसार १५, २०७४

एक हल गोरुबाट ५० घर उज्यालो बनाउन सकिन्छ ।  सुन्दा अचम्म लाग्ला । व्यावहारिक पक्ष थाहा पाउँदै गएपछि विश्वास गर्न करै लाग्छ । पुल्चोक इन्जिनियरिङ कलेज मेकानिकल इन्जिनियरिङ उपप्रशिक्षक रमेश चौधरीले सुनाए, ‘प्रत्येक घरमा चार÷चारवटा बत्तीमात्रै बाल्ने...

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन् access_timeअसार ११, २०७४

‘अमेरिकाको ‘ग्रीनकार्ड’ प्रस्ताव आउँदासमेत लिइनँ,’ उनले भने, ‘परराष्ट्रको जागिरले विदेशमै बसौंला भन्ने रहर त्यति भएन ।’ उनी लामो समयदेखि कूटनीतिक जिम्मेवारी सम्हाल्दै विदेशमा छन् ।  नेपाल सरकारले दुई वर्षअघि अमेरिकाका ल...