शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रवास

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन

लन्डन । भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न भन्दै गठित द्विपक्षीय समितिको चौथो वार्ताले पनि कुनै निकास निकाल्न सकेको छैन । बुधबार बसेको चौथो वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भए पनि बेलायती पक्षले आगामी बैठकमा थप ...