प्रवास
लण्डन – शुक्रबारका लागि तय भएको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन अर्थमन्त्री डा युवराज खतिवडा बुधबार बेलायत आइपुगेका छन् । सम्मेलन बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको हो । डा खतिवडाले गैर आवासिय ने...
युएई –संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा गोरखाका २ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहाद...
युएई । विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग...
-विनोद श्रेष्ठ युएई । वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका नेपालीहरूले क्षतिपुर्ति बापत प्राप्त गरेको दिया रकम (ब्लडमनी) नेपाल पठाइएको छ । विभिन्न घटनामा मृत्यु भएका ४ जना नेपालीहरूको २ करोड १० लाख रूपै...
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको नौं वटा दूर्गम क्षेत्रका विद्यालयहरुलाई १/१ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । एनआरएनए, अष्ट्रेलियाले नेपालको दूर्गम भेगमा रहेका नौं वटा विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका...
सामाजिक सुरक्षा अन्तर्गत सरकारले गत फागुन १ गते (हिजो) देखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । आगामी ५ बर्ष भित्रमा वैदेशिक रोजगारीलाई निरूत्साहन गर्ने, श्रमको सम्मानसहित स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गरि आन्तरिक श्रम बजारमा फराकिलो बना...
काठमाडाैं। नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलक...
लण्डन । माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति गठन भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन्। यो गैरआवास...
सिडनी– रियालिटी शो नेपाल आइडल सिजन–२ बिजेता रवि ओड सहित टप ६ को ‘लाइभ इन सिड्नी ’ कार्यक्रम शुक्रवार भब्यरुपमा सम्पन्न भएको छ । नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस ना...
वाशिंगटन डिसी। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई ...
स्पेन– स्पेनस्थित नेपाली राजदूतावासले आप्रवासी नेपालीहरुको परिवार पुनर्मिलनका लागि कूटनीतिक पहल थालेको छ । स्पेनको दिल्ली दूतावासबाट भिसा सहज बनाई दिन कूटनीतिक पहल भएको सुरु भएको हो । स्पेनमा बसोबास गर्ने नेपालीहरुले लामो समयदेखि भोग्दै आएको समस्या...
गत १६ माघमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ अभियानलाई लिएर मलेसिया पुगेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले त्यहाँ भब्य कार्यक्रम आयोजना गरेका छन् । लोक गायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भ...
सीता रसाइली नेपाली रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रवि ओड सहित टप ६ प्रतियोगी सिडनी आइपुगेका छन् । शुक्रबार सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा सहभागी ह...
सरकारले भन्सारमा गरेको कडाइप्रति गत सोमबार सरकारले विदेशबाट नेपाल फर्केका नेपालीहरूबाट जफत गरिएको २ करोडभन्दा बढी मूल्य बरबारको सामानहरूको लिलामीको सूचना निकाल्यो । सरकारले विदेशबाट नेपाल फर्कंदा अधिकतम ५० ग्रामसम्मको गहना लगाएर वा लिएर जान पाइने, बढीमा...
साइप्रस – तामाङ समुदायको पर्व २८५५ औं सोनाम ल्होसार साइप्रसमा पनि मनाइएको छ । यूरोपको दक्षिण पूर्वमा पर्ने साइप्रसको लिमासोल भन्ने सहरमा तामाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो । तामाङ घेदुङ साईप्रसकी अ...
न्युयोर्क । तामाङ समाज अमेरिकाले २८५५ औँ सोनाम ल्होसार भव्य रुपमा मनाएको छ । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदूत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्कका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथिका रुपमा सहभागि रहेका थिए । प्रमु...
लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतले केपी ओली नेतृत्वको सरकारको विरोधमा सोमबार यहाँस्थित दूतावासलाई एक ज्ञापनपत्र बुझाएको छ । समितिका बेलायत सभापति युबराज गुरुङको नेतृत्वमा लण्डन स्थित दुताबास पुगेको टोलीले बेलायतका लागि नेपाली राजद...
-विजय थापा डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मनासस शहरमा नेपाली मूलका पत्रकार निदेश अधिकारीद्वारा सञ्चालित किराना पसलबाट खरिद गरेको चिठ्ठाबाट एक मालीले १० लाख डलर जितेका छन् । मनासस निवासी माली पेशामा रहेका जर्ज टिन्नेल नामक व्यक्तिले भर्जिनियाको ...
लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचयकोषको व्यवस्था गर्न लागेकोमा स्वागत गरेकाे छ । संघका प्रवक्ता भूषण घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व...
काठमाडौँ — मलेसियामा कार्यरत करिब २ हजार नेपाली कामदार काममा फर्कन सहमत भएका छन् । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपाली कामदार तीन महिनादेखि तलब नपाएपछि हडताल बसेका थिए । सोमबारदेखि हडतालमा बसेका कामदारहरु सबै पारिश्रमिक पाउने भएपछि बुधब...