काठमाडौँ । कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन्। कम्पनीले छ महिनादेखि तलब नदिएपछि अलपत्र परेका हुन् । तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको...
काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य बन्दै गएको छ । ...
काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै...
काठमाडौँ । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि एक महिने युरोप कला भ्रमणमा रहेकी यादवले तीन देशमा...
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम मनासस शहरको स्प्लाश डाउन वाटर पार्क (उद्यान)मा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको...
विकाश राज न्यौपाने/टेक्सस । टेक्ससको ड्यालसमा सम्पन्न नौ दिने नवाह महायज्ञ सम्पन्न भएको छ । राम नवमीको अवसर पारेर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अप्रिल ९ देखि सुरु गरेको नवाहमा...
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो...
लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुन्जेका ३८ वर्षीय टेकबहादुर...
न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी...
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल...
लस एन्जलस । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को यूथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ औँ युनेस्को यूथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको विशेष समारोहमा बस्नेतलाई गैरनाफामुखी...
काठमाडौँ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध...
काठमाडौँ । झण्डै ६ महिनाको गलफतीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को दर्ता नवीकरण भएको छ । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट संघको दर्ता नवीकरण गरिदिएको हो । हरेक १० वर्षमा...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नियमित बाहेकका कामकारबाही गर्न रोक लगाएको छ । एनआरएनएको आधिकारिक निकाय परराष्ट्रले बुधबार पत्राचार गर्दै सर्वोच्चको फैसलाअनुसार नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिनोद कुँवर पक्षले सर्वोच्च अदालतको फैसलासँगै तीन चिरामा रहेको संघ एकताबद्ध हुने अवसर प्राप्त भएको बताएको छ । कुँवर पक्षले फैसलाको भावनाअनुसार सरोकारवालाहरु...
डार्बिन । अस्ट्रेलियाको डार्बिन सहरमा आउँदो जुन १ तारिख शनिवार नेपाल फेस्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली...
काठमाडौँ । अमेरिकामा हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागी त्यहाँ बस्ने एकजना नेपालीले १ लाख ११ हजार डलर दान गरेका छन् । हिन्दु–बुद्ध मन्दिर बनाउन राजु पराजुलीले १ करोड ४८ लाख रुपैयाँ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो । यूएईमै बस्दै आएका कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद...
काठमाडौँ । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश...
विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन भएको छ । साथै हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै मनमुटाब त्यागेर एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा...
पोर्चुगल । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा घुगी टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छन् । धादिङको निलकण्ठ नगरपालिका- ५ कटुन्जेका नाताले काका भतिज पर्ने दुइ युवक बेपत्ता भएका हुन् । ...
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गौरीराज जोशी अलग्गै संस्था स्थापनामा गर्ने तयारीमा जुटेको बताएका छन् । उनले ‘गैरआवासीय नेपाली व्यावसायी संघ’ दर्ताको अन्तिम तयारीमा रहेको बताए...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बारे सर्वोच्च अदालतको फैसलाप्रति हाल संस्थापन दाबी गर्दै आएको बद्री केसी समूहले असन्तुष्टि जनाएको छ । शुक्रबार साँझ बसेको केसी पक्षको बैठकले सर्वोच्चको फैसला...
काठमाडौँ । एनआरएनएका नेता विनोद कुँवरले सर्वोच्च अदालतको फैसलासँगै अब संस्थालाई शुद्धीकरणसहित एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । तीन टुक्रा भएको एनआरएनएलाई सर्वोच्चले एक बन्ने अवसर दिएकाले फैसला...
काठमाडौँ । यूएईमा विभिन्न कारणले जेल परेर अवधि सकिसक्दा पनि कतिपय नेपाली जेलमै बसिरहन बाध्य छन् । दूतावासले यसबारे ध्यान दिने हो भने उनीहरुको सहजै उद्धार गर्न सकिने सरोकारवालाहरूको भनाइ...
काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै साढे २६ महिनाको बिचमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बनेका सबै जना अवैध ठहर भएका छन् । १० औँ महाधिवेशनबाट एनआरएनएको अध्यक्ष बनेका ४...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले संघबारे सर्वोच्च अदालतको फैसलापछि आफ्नो प्रतिक्रिया दिएका छन् । बुधबार राति रातोपाटीसँग कुराकानी गर्दै शर्माले सर्वोच्च अदालतको फैसलाले एनआरएनएलाई फेरि...
काठमाडौँ । गैरआवासीय नेपाली संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर भएको छ । सर्वोच्च अदालतले एनआरएनएको दुईवटा महाधिवेशनलाई अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थाबाट नयाँ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) २०७८ माघ १ को अवस्थामा फर्किएको छ। सर्वोच्च अदालतले एनआरएनएको त्यसपछिको नेतृत्वलाई अस्वीकार गर्दै २०७८ माघ १ को अवस्थाबाट नेतृत्व छान्ने प्रक्रिया सुरु गर्न...
जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका...
चीन । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । चिनियाँ अनुवादक संघले पत्रकार आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ बाट सम्मानित...
क्यालिफोर्निया । पूर्व युवराज्ञी हिमानी शाह हाल अमेरिका भ्रमणमा छिन् । अमेरिका पुगेको अवसरमा उनले रिचमन्डमा केही अघिमात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा पूजाआजा गरेकी छन् । सो अवसरमा...
काठमाडौँ । प्रेस सेन्टर जापानको इन्चार्जमा जिपी लामिछाने चयन भएका छन् । प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिको पूर्ण बैठकले एक परिपत्र जारी गरी इन्चार्जको जिम्मा लामिछानेलाई दिइएको हो ।...
अमेरिका । अमेरिकी प्रतिनिधि सभा अर्थात् अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन आशिष पोखरेल अब प्राथमिक निर्वाचनको मतपत्रमा हुने भएका छन् । एक हजार जनाको हस्ताक्षर प्रमाणित गर्दै उनको...
मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म प्रारम्भ भएको मेरिल्यान्ड आध्यात्मिक महोत्सव –श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा बाल्टिमोरका समाजसेवी नरेश...
ब्रसेल्स । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको निष्कर्ष निकालिएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड...
लन्डन । भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न भन्दै गठित द्विपक्षीय समितिको चौथो वार्ताले पनि कुनै निकास निकाल्न सकेको छैन । बुधबार बसेको चौथो वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भए पनि...