शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश

पोखरीमा डुबेर बालिकाको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो । डुबेर ...