बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जीवनबहादुर शाहीलाई मुद्दा लगाइनु षड्यन्त्र : कर्णाली कांग्रेस

सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रश्न ...