शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोशी प्रदेश

सुक्नथाले अलैँची बगान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै भेटिन्छन्  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही ...