प्रदेश ४

काङ्ग्रेसको किल्ला ढाल्ने दाउमा वामगठबन्धन: कांग्रेसको यस्तो छ प्रतिक्रिया access_timeकात्तिक ७, २०७४

तनहुँ - आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको तनहुँ जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ ।  स्थानीय निर्वाचनलाई आधार मान्दा  स्थानीय तहको निर्वाचनलाई नियालेर हेर्ने हो भने तनहुँमा रहेका चार नगरपालिका र ६...

म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो access_timeअसोज २७, २०७४

तनहुँ –    जिल्ला प्रहरी कार्यालय तनहुँमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीको लागि मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म पेश गरेका छन् ।  म्यादी प्रहरीका लागि आवेदन माग भएसँगै आवेदन दिने...

बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो access_timeअसोज ९, २०७४

बाबियाचौर । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द...

दरबाङ बजारमा बसपार्क अभाव access_timeभदौ ३०, २०७४

धिरन खत्री म्याग्दी–म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या भएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि गाउँपालिका...

एयर डाइनेष्टिको हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण access_timeभदौ ३०, २०७४

तनहुँ । काठमाडौबाट पोखरा बिरामी लिन उडेको एयर डाइनेष्टिको हेलिकोप्टर तनहुँ सदरमुकाम दमौलीमा आकस्मिक अवतरण भएको छ ।  कुहिरोका कारण भिजिविलीटी कम भएपछि हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण भएको हो ।  बिहान आठ बजे विपी बनबाटिका मैदानमा अवतरण गराइएक...

हतियार मुद्दाका प्रतिबादी ६ बर्षपछि पक्राउ access_timeभदौ ३०, २०७४

किरण श्रेष्ठ    तनहुँ । हतियार मुद्दाका प्रतिबादी ६ बर्ष पछि पक्राउ परेका छन् ।  हतियारको कारोबारमा संलग्न रहेका सर्लाही जिल्लाको हरिवन–२ घरभई हाल कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० पावर हाउस बस्ने वर्ष ३५ का बिशाल भन्ने आइत सिंह ...

सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो access_timeभदौ २९, २०७४

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ ।  विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो ...

पोखरा सस्तो बजारमा राखिएको सिलिण्डर बम निष्क्रिय access_timeभदौ २६, २०७४

पोखरा । पोखरा– लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।  नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले ख...

रिट खारेजपछि भरतपुरका दुई वडाध्यक्षद्वारा शपथ access_timeभदौ १२, २०७४

चितवन  । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिएका छन् ।  मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराएका हुन् ।  विजयी दुई...

बाढी प्रभावित बीस परिवारलाई लायन्सले घर बनाइदिने access_timeभदौ १२, २०७४

चितवन । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ ।  करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व...

तीज गीत र भलिबल मङ्गलबारदेखि access_timeभदौ ३, २०७४

पोखरा - हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ ।  यही भदौ ६, ७ र ८ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ पानी ट्याङ्की बागमारामा प्रतियोगिता आयोजना गर्न लागिए...

निजी कलेजलाई सम्बन्धन दिन लागेकामा  कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित access_timeसाउन २३, २०७४

चितवन । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन् ।  गत असार ६ गतेबाट आन्दोलन ...

प्रत्यक्ष कार्यकारी प्रमूख नमाने जनताको बीचमा जान्छौं :प्रचण्ड access_timeसाउन २३, २०७४

काठमाडौं -पूर्व प्रधानमन्त्री तथा ने।क।पा। ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् ।  सोमबार नेकपा ९माओवादी केन्द० ४ नम्वर...

समाजसेवी सम्मानित access_timeसाउन २१, २०७४

काठमाडौँ - बालविवाह एवं दाइजो उन्मूलनका क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।  बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानद्वारा यहाँ आयोजित कार्यक्रममा सम्मानित हुनेमा कुन्ती भट्ट ९बैतडी०, प्रियंका हरिजन ९रुपन्दे...

जिससमा वाम–राप्रपा गठबन्धन विजयी access_timeसाउन २१, २०७४

बागलुङ -जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उहाँले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अ...

इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द access_timeसाउन २१, २०७४

वालिङ - वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा ९ए एचवान एनवान० का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।  वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्...

मलाई हराउन राज्यकोषबाट रकम बाँडियो : देवी ज्ञवाली access_timeसाउन २०, २०७४

काठमाडौँ – भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको आरोप लगाएका छन् ।  ज्ञवालीले आफूलाई हराउन अर्बौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी पनि गरे ।  वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्म...

पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता access_timeसाउन २०, २०७४

बागलुङ  घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उहाँकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्या...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु access_timeसाउन १८, २०७४

पोखरा - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ ।  विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्मा...

ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध access_timeसाउन १८, २०७४

बागलुङ ,-जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।  मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक...