बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभामा राप्रपा र लोसपा सांसद अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा राप्रपा र  लोसपाका सांसदहरु अनुपस्थित भएका छन् । शुक्रबार प्रदेश सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विश्वासको मतको प्रस्ताव पेस गरेका छन् । सो पार्टीको तटस्थ बस्ने रणनीति अनुसार ...