केन्द्रीय संस्करण

हेर्नुपर्ने खेलाडी

थोमस मुलर, जर्मनी access_timeअसार ९, २०७५

मुलर २८ वर्षका भए । तर उनले विश्वकपमा १० गोल गरिसकेका छन् । राष्ट्रिय टोलीबाट ९२ खेलमा ३२ गोल गरेका मुलर विश्वकपमा सर्वाधिक १६ गोल गर्ने आफ्नै देशका मिरोस्लाभ क्लोजको किर्तिमान बराबरी गर्नबाट ६ गोलले पछि छन् ।  यस्तो अवस्थामा मुलरबाट ठूलो अपेक्षा गरिएको थियो । ...

केलर नाभास access_timeअसार ८, २०७५

ब्राजिलसँग विश्वकै आक्रामक टोली हुनक्छ । तर, कोस्टारिका पनि कम छैन किनकी त्यस्तो आक्रमण निस्तेज पार्नसक्ने गोलकिपर कोस्टारिकामा छन् ।  रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने यी गोलकिपर ठूला खेलका खेलाडी मानिन्छन् । उनले महत्वपूर्ण समयमा उत्कृष्ट बचाउ गर्दै टोलीको रक्...

राडामेल फाल्काओ access_timeअसार ५, २०७५

कुनै समय फाल्काओ कोलम्बियाका गोल्डेन ब्वाइ  थिए । सन् २०१४ को विश्वकपमा यी खेलाडीबाट ठूलो आशा गरिएको थियो । तर विश्वकप सुरु हुनुअघि घाइते भएपछि उनले खेल्न पाएनन् ।  फाल्काओको  अनुपस्थितिका बाबजुद यस प्रतियोगितामा जेम्स रोड्रिग्वेज चम्किए । उनले ६ गोल...

केभिन डि ब्रुयना access_timeअसार ४, २०७५

काठमाडौँ । म्यानचेस्टर सिटीलाई यस वर्ष इङ्लिस प्रिमियर लिग जिताउने क्रममा केभिन डि ब्रुयनाको प्रदर्शन महत्वपूर्ण रह्यो । बेल्जियममा यी अट्याकिङ मिडफिल्डर अहिले आफ्नो करियरकै उच्च लयमा छन् । २६ वर्षको उमेरमै उनले राष्ट्रिय टोलीबाट ६२ क्याप जितिसकेका छन् । १४ गोल समेत गर...

एन्टोनियो ग्रिजम्यान access_timeअसार ३, २०७५

स्पेनिस क्लब एथलेटिको म्याड्रिडबाट व्यवसाहिक फुटबल खेल्ने एन्टोनियो ग्रिजम्यान आजको खेलका आकर्षण हुन् । उनी फ्रान्सेली आक्रमणका प्रमुख हतियार हुन् भन्दा फरक नपर्ला । २७ वर्षका ग्रिजम्यानले राष्ट्रिय टोलीबाट ५४ खेल खेल्दै २० गोल गरिसकेका छन् । त्यसैले उनको अनुभवबाट टोलीले ठूल...

आन्द्रेस इनियेस्टा, स्पेन access_timeअसार १, २०७५

स्पेनका आन्द्रेस इनिस्टाका लागि पनि यो अन्तिम विश्वकप हो । विश्व फुटबलमा सम्भव सबै उपाधि इनिस्टाले जितिसकेका छन् । र पनि यी सिर्जनात्मक मिडफिल्डर आफ्नो यात्रालाई अघि बढाउन चाहन्छन् । सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा उनले फाइनलमा निर्णायक गोल गरेका थिए । ...

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल access_timeअसार १, २०७५

निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो हेर्नलायक खेलाडी हुन् । ३३ वर्ष रोनाल्डो अझै फर्ममा छन् । तर, ४ वर्षपछि के हुन्छ त्यो कसलाई थाहा ? त्यसैले धेरैले रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अड्कल काटेका छन् । यद्यपि रोनाल्डो अर्को विश्वकप पनि खेल्ने बताउँछन् ।  रि...

ओशामा हसावी, साउदी अरेबिया access_timeजेठ ३१, २०७५

साउदीको टोलीका कुनै पनि खेलाडीसँग विश्वकप खेलेको अनुभव छैन । १ सय ३५ अन्तर्राष्ट्रिय खेल खेलेका ओशामा टोलीाक अनुभवी खेलाडी हुन् । ठूला प्रतिस्पर्धामा पहिलो खेल टोलीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा उनी राम्रो जानकार हुनुपर्छ ।   ३४ वर्षका यी डिफे...

फेडोर स्मोलोभ, रुस access_timeजेठ ३१, २०७५

गोल गर्न नसक्ने समस्याबाट रुस ग्रस्त छ । उसले यस वर्ष खेलेका चार मैत्रिपूर्ण खेलमा केवल २ गोल गरेको छ । यस्तोमा क्रासनोडरबाट व्यवसाहिक फुटबल खेल्ने स्मोलोभबाट रुसी समर्थकले ठूलो आशा गर्नेछन् । २८ वर्षका यी खेलाडीले पछिल्ला ३ सिजन रुसको माथिल्लो लिग खेल्ने क्लबका ल...