विचार/दृष्टिकोण

यसरी थला परे नेपालका सार्वजनिक संस्थान access_timeभदौ २, २०७४

विश्वमा सबैभन्दा बढी सुनखानी भएको देश दक्षिण अफ्रिका हो भने नेपाल जलस्रोतबाट विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश हो । सन् २००६ सम्म सुन उत्पादनमा दक्षिण अफ्रिकाको बाहुल्यता थियो । अहिले भने अरु देशहरुले पनि सुन उत्पादनको मात्रा बढाएर दक्षिण अफ्रिकालाई उछिनेका छन् ।...

किन बढ्दैछ युवामा निराशा ? access_timeभदौ १, २०७४

‘गरिबी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नाराका साथ सरकारले गत अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । विश्व शान्ति र सुरक्षाका लागि युवाहरुको मुद्दाप्रति हरेक देशका सरकारलाई ध्यानाकर्षण गर्ने, गराउने उद्देश्यका सा...

बाढी र पहिरोसँगै सार्वभौमिकता पनि डुब्ने खतरा access_timeभदौ १, २०७४

साउन महिनाको अन्तिम साताको अविरल वर्षाले सिङ्गो राष्ट्र भयाङ्कर बाढी, पहिरो र ढुवानमा पर्यो । वर्षाको प्रभाव देशका सम्पूर्ण क्षेत्रमा परे पनि त्यसको मार भने सबै क्षेत्रमा एकनास रहेन । पहाडी जिल्लाको तुलनामा यो वर्षाको असर तराईमा अत्याधिक पर्यो । अहिलेसम्म लगभग डेढ सयले ज्या...

देशको स्वाभिमान झुकेको कोशी सम्झौता access_timeसाउन ३२, २०७४

नेपाल र भारतबीच विगतकालमा भएका सन्धिसम्झौताहरूको असर नेपालमाथि कस्तो परिरहेको छ भन्ने ताजा उदाहरण गतसाताको प्रलयकारी बाढी प्रकोपले साबित गरिसकेको छ । ६ दर्जनभन्दा बढी नेपाली जनताको ज्यान लिइसकेको बाढीको प्रकोपले नेपाली भूभागको तहसनहस गराइदिएको छ । तराई क्षेत्रका ल...

पञ्चमी स्नान : एउटा निःशुल्क तमासा access_timeसाउन ३२, २०७४

समाजमा अवस्थित तथा व्यवस्थित रूढि, अन्ध परम्परा, कुसंस्कार र धर्मान्धता जस्ता प्रगतिविरोधी प्रवृत्तिहरू सामाजिक श्रमिक विकासको दौरानमा विशेषगरीकन शिक्षाको विकास र वैज्ञानिक चमत्कारहरूले गर्दा क्रमशः अलिअलि भए पनि सुधारतर्फ अग्रसर हुँदै जान्छन् ।  यसै सन्दर्भमा भनौँ ...

दोक्लाम विवाद र नेपालको भूमिका access_timeसाउन ३१, २०७४

विश्व राजनीतिमा उदयीमान चीन र भारत यतिबेला आमने सामने छन् र आवश्यक परे युद्ध गर्न तयार देखिन्छन् । भारत र चीनबीचको लामो सीमा विवाद र शत्रुतापूर्ण सम्बन्ध सन् १९६२ मा युद्धमा परिणत भयो । उक्त युद्धमा भारतको पराजयले आजसम्म पनि उसलाई त्यो इतिहासले पीडा दिइरहेको छ । यो पीड...

संवेदनहीन छिमेकी र नेपालीको पीडा access_timeसाउन ३०, २०७४

‘बाँधका सबै ढोका खोल्न नेपालद्वारा भारतलाई आग्रह’– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीसहित नेपालका सीमावर्ती क्षेत्रमा रहेका बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको समाचार विभिन्न सञ्चारमाध्यमा आए । उपप्रधान तथा परराष्ट्र मन्त्री महराले ...

वाईसीएलको राष्ट्रिय सम्मेलन : नयाँ नेतृत्वसहितको नयाँ योजना access_timeसाउन २९, २०७४

विषय प्रवेश  सर्वहारा वर्गका महान गुरु कार्ल माक्स कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दा मात्र ३० वर्षका थिए । माक्र्सको बीस वर्षे दिमागले संसरभरको राजनीतिक व्यवस्थामा उथलपुथल ल्याइदियो । विश्वको झण्डै आधा जनसङ्ख्या समाजवादी अवधारणामा आकर्षित भयो । सर्वेक्षण पनि के देखाउँ...

राजपा प्रतिपक्ष हौ भने आऊ मिलौँ access_timeसाउन २९, २०७४

मधेस बुझ्न मधेसमा नै जानुपर्छ  नेकपा एमालेलाई मधेस विरोधी भन्छन्, यो सरासर गलत हो । एमालेका केन्द्रीय नेताहरु प्रदेश नं. २ का विभिन्न जिल्लामा भेला, सम्मलेन र छलफल गरेर आएका छौँ । सबै प्रदेशमा चुनाव भइसकेको छ  । अब दुई नं. प्रदेशको चुनाव यही असोज २ गत...

डा. केसीको  सत्याग्रह एक निशाना, दुई शिकार access_timeसाउन २९, २०७४

प्रसिद्ध नाटककार सेक्सपियरले सन् १६०२ तिर एउटा नाटक ह्याम्लेट लेखेका छन् । त्यो नाटक हालको डेनमार्कको सेरोफेरोमा लेखिएको नाटक हो । उक्त नाटकमा ‘क्लाउडियस’ले राजकुमार  ह्याम्लेटको पिता तथा राजाको हत्या गर्छ ।  त्यसपछि,  ह्याम्लेटको आमा अर्थात् &n...

लोर्काको रक्तगाथा ( भाग–२) access_timeसाउन २९, २०७४

लोर्काका केही कविता पढ्दा त्यसमा बरफ जस्तो चिसोपना र अवसाद महशुस हुन्छ । लोर्काले मृत्युलाई सानैमा चिनिसकेका थिए, जति बेला उनी पक्षघातबाट मृत्युको मुखमा पुगेर फर्के । त्यसैले उसको स्मृतिमा मृत्युको गहिरो छायाँ कहीँकतै अँध्यारोमा लुकेर बसेको हुन्थ्यो । जति बेला उसले ले...

लोर्काको रक्तगाथा access_timeसाउन २७, २०७४

जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै अगाडि आउँछ । भन्नु पर्दैन होला रचना र कर्मको बीच विद्यमान मतान्तरलाई नष्ट गर्दै लोर्काले साँचो अर्थमा आफ्नो जीवन कविताम...

प्रचण्डको ‘विघटन’ प्रस्ताव access_timeसाउन २७, २०७४

माओवादीको सचिवालय बैठकमा कमरेड प्रचण्डले पार्टी विघटन गर्ने कुरा प्रस्तुत गर्नुभयो । त्यो प्रस्तावले अहिले एक प्रकारको बहस निम्त्याएको छ । पार्टीभित्र त्यसले ठूलो सकारात्मक तरङ्ग ल्याएको छ भने पार्टी बाहिर त्यसलाई ‘उडन्ते कुरा’का रुपमा विश्लेषण भइरहेको छ । यस्तै म...

भरतपुर काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व access_timeसाउन २७, २०७४

भरतपुर काण्डमा देवी ज्ञवाली इमान जमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्ने जस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौतरी वा दामल व्यक्ति दैत्यका दुर्बल प्रतीक हुन् । जनताको मत, अभिमत अङ्कित पत्र च्यात्नु भनेको जनादेश, जनभावना र जनमतलाई धुजा धुजा पार्नु हो । जनता नै दे...

वैकल्पिक प्रजातान्त्रिक शक्तिको निर्माण र राप्रपाको विभाजन access_timeसाउन २६, २०७४

वैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने सपना सजाएर एक भएका पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) वर्षदिन नबित्दै पुनः विभाजित भएको छ । मुलुकको राजनीतिको प्रजातान्त्रिक खेमामा नेपाली काङ्ग्रेस मात्रैको एकलौटी...

राष्ट्रवादको आवरणमा गम्भीर राष्ट्रघातको खतरा access_timeसाउन २५, २०७४

एमाले र माओवादी पार्टीको संयुक्त सरकार रहेका बेला केपी ओलीले प्रधानमन्त्रीका हैसियतबाट भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानले एमालेलाई निकै फाइदा भएको छ । एमाले पार्टी राष्ट्रवादी पार्टी हो भन्ने सन्देश नाकाबन्दीविरुद्धको ओलीको अडानले गरेको छ । त्यही सन्देशको प्रतिफल...

प्रत्यक्ष कार्यकारी प्रणाली कि संसदवादी गोलचक्कर ? access_timeसाउन २५, २०७४

विकेश श्रेष्ठ ‘कुशल’ प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा माओवादीको नयाँ होइन । पहिलो संविधान सभाको निर्वाचनमा ब्यानर नारा नै बनाएको थियो । सम्भतः प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको नाराको पक्षमा जनमत माओवादीमय भएको अथ्र्याउन पनि सकिन्छ ।  त्यसो ...

मुख्य कार्यभारबाट विचलित जनप्रतिनिधि access_timeसाउन २५, २०७४

    जनआन्दोलनपछि सङ्घीय गणतन्त्रको स्थापना भयो । यसले संविधान सभा र त्यसले परिकल्पना गरेको स्थानीय तहको अवधारणा अनुरुप देशको २ नंं. प्रदेशबाहेक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो दौरानमा अधिकांश क्षेत्रमा  स्थानीय तहको निर्वाचनबाट स्थानीय जन...

साझा–विवेकशीलको ‘नैतिकता’मा अल्झिएको समृद्धि access_timeसाउन २५, २०७४

जारी स्थानीय तह दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बजारमा नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमबीच एकीकरणको खुब चर्चा पायो तर त्यो विगतमा जस्तै यसपटक पनि टुङ्गोमा पुग्न सकेन । नयाँ शक्ति र समाजवादी फोरमका एकीकरण वार्ता टुट्दै गर्दा अर्का दुई वैकल्पिक शक्ति साझा पार्टी र ...

कसरी हुन्छ त माओवादी पार्टीको रूपान्तरण ? access_timeसाउन २४, २०७४

शुरुमा जानौँ, सचिवालय वैठकका निर्णयहरू –नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको छ । खासगरी पार्टी विगठन कि सुदृढीकरण भन्ने बहस अहिले बजारमा तातेको छ । सचिवालय वैठक छलफल र त्यसको मूल स्प्रिटबारे यहाँ छलफल गरिने छ । –समाज सत...