बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

हाम्रो कृषि विकासको बाटो कुन ?

नेपालको कृषि क्षेत्रमा बाधा उत्पन्न गर्ने थुप्रै कारण होलान्, तर मूलभूत रूपमा दृष्टिकोण तथा नीति–कार्यक्रमको अस्पष्टताले नेपाली समाज र अर्थतन्त्रको गतिशीलतालाई प्रभाव पारेको छ । अझ भनौँ, कृषि क्षेत्र यही अस्पष्टता र विरोधाभासमा रुमलिएको देखिन्छ ...