शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबिच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् ।  प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक ...