शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संगीत

रिमेकमा आयो ५० वर्ष अघिको ‘ढुंगे बगर..’

काठमाडौँ । ५० वर्ष अघिको चर्चित गीत ‘ढुंगे बगर माया ढुंगे बगर’ रिमेकमा आएको छ । गायिका तीर्थकुमारी थापा र गायक लालबहादुर खातीको स्वर रहेको गीत रिमेकमा गायिका तीर्थकुमारी र गायक सुरजकुमार थापाको स्वर छ ...