केन्द्रीय संस्करण

मुख्य समाचार

जब कांग्रेस नेताहरुले एउटै मञ्चबाट गोली बर्षाएको शैलीमा कम्युनिष्टमाथि हमला गरे access_timeजेठ १३, २०७५

काठमाडौं– गत चुनावमा पार्टीले बेहोरेको हारको विषयलाई लिएर कांग्रेसभित्र एक नेताले अर्कोलाई छेडखान गर्ने र रक्षात्मक ढंगले जवाफ फर्काउने सिलसिला अझै टुङ्गिएको छैन् । पार्टीभित्रका गुट र नेतृत्वका बिषयमा एक अर्काको विरोध गरेका कांग्रेस नेताहरुले कम्युनिष्ट पार्टी र ...

गोरेको बयान : लास व्यवस्थापन गर्न सञ्जेलले २ करोड मागे, बाजेको सेकुवाका मालिक संलग्न छैनन् access_timeजेठ १३, २०७५

काठमाडौँ । चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयानमा नेपाल प्रहरीका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले आफूलाई शनम शाक्यको लास व्यवस्थापनका लागि २ करोड माग गरेको स्वीकार गरेका छन् । बयानमा गोरेले शनम शाक्यको मृत्युपछि...

गोरेको बयान : प्रहरी सेटिङको नाइके श्याम खत्री, गोविन्द निरौला निर्दोष access_timeजेठ १३, २०७५

काठमाडौँ । चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । ३७ पन्ने लामो बयानमा गोरेले खत्रीले ड्राइभर र अंगरक्षकको प्रयोग गरेर आफूले चढ्ने सरकारी गाडीमा सुन ओसार्ने गरेको बताएक...

देउवाको जवाफ : ‘कसैले गेट आउट भन्दैमा नेतृत्व छोड्दिन’ (भिडियो) access_timeजेठ १३, २०७५

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पारेका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पारे । पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दि...

धनगढीमा गोली प्रहार गरी लुटिएको ९ लाखसहित दुई पक्राउ access_timeजेठ १३, २०७५

टंक कुवर कैलाली । कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथी गोली प्रहारगरी लुटपाटपछि फरार रहेका दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ ।  पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्र...

नेकपाको केन्द्रीय कमिटीमा २०-२५ जना छुटे : प्रचण्ड access_timeजेठ १३, २०७५

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफूलाई समर्थन गर्नेभन्दा आलोचना गर्ने बढी भएको बताएका छन् ।  कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रच...

ओखलढुंगामा टाटासुमो दुर्घटना, १ जनाको मृत्यु, बच्चासहित ८ जना घाइते access_timeजेठ १३, २०७५

ओखलढुंगा–ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक बालकसहित ८ जना घाइते भएका छन् ।  आईतबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेक...

लालबाबुलाई दिएको समर्थन नेकपाले फिर्ता लियो access_timeजेठ १३, २०७५

जनकपुर-मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा  उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।  आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्...

३३ किलो सुन र सनम हत्या प्रकरण : गोरेको बयान सकियो access_timeजेठ १३, २०७५

काठमाडौं – साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो । उनलाई बुधबार, बिहिबार र शुक्रबार र आज गरी चार  दिनसम्म बयान लिइ...

प्रदेश नम्बर ५ को सरकारकाे सय दिन :  के भन्छन् सरोकारवाला ? access_timeजेठ १३, २०७५

तेजेन्द्र केसी बुटबल–प्रदेश नम्बर ५ को सरकारको १ सय दिने कामबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । रिपोटर्स क्लव नेपाल प्रदेश नम्बर ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कामको प्रत्यक्ष अनुभूति गर्न नपाएको बताए । &...

राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको आग्रह access_timeजेठ १३, २०७५

काठमाडौं– स्थानीय सरकार सञ्चालनमा तानातान जस्तो देखिएपनि त्यसलाई व्यवस्थित बनाउँदै लैजाने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।   प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सञ्चालनका विषयमा...

अमेरिका जान नपाएपछि यसो गरे २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले access_timeजेठ १३, २०७५

काठमाडौं–केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भिडियो कन्फरेन्समार्फत त्यहाँ रहेका मधेशी समूदायलाई सम्बोधन गरेका छन् । अमेरिकामा रहेको मधेशी समूदायको छाता संगठन मधेशी एसोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख...

बालकृष्ण ढुङ्गेलबारे सर्वोच्चले आज कस्तो फैसला गर्ला ? access_timeजेठ १३, २०७५

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन् माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय मिनाहा गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ ।  रिटको गत शुक्रबार प्रारम्भिक सुनुवाई भएको थियो ।  अधिवक्ता दिनेश त्रिपाठीले...

देउवा र पौडेलकै सामु शशांकले सोधे– ‘काँग्रेसमा दुई गुट किन ?’ access_timeजेठ १३, २०७५

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वको असफलताले भन्दा पनि दुई पार्टी (एमाले र माओवादी) मिलेकाले गत निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रष्टिकरण दिएका छन् ।  आइतबार नेपाल प्रेस युनियनको २७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति दे...

गायक शिव परियार दुर्घटनामा घाइते access_timeजेठ १३, २०७५

काठमाडौं – गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।   उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मो...

मोटरसाइकललाई बसले ठक्कर दिँदा तीनको मृत्यु access_timeजेठ १३, २०७५

तनहुँ– मोटरसाइकललाई बसले ठक्कर दिदा एउटै मोटरसाइकलमा सवार ४ जनामध्ये तीन जनाको मृत्यू भएको छ भने एकजना गम्भीर भएका छन् ।  प्रहरीका अन्ुसार पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ५५ प १५९४ नम्बरको मोटर...

सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा गोली हानेर साढे नौ लाख लुटियो access_timeजेठ १३, २०७५

धनगढी-धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर यस्तो लुटपाट भएको हो ।  आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको हो । ...

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिँदै access_timeजेठ १३, २०७५

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिनेछन् ।  बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । त्यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ । ती दुई बैठकमा प्रधानम...

अचानक भेटे किम जोंग उन र मून जे इन access_timeजेठ १३, २०७५

बीबीसी उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरुले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन् । यद्यपी, दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको हो। उत्तर कोरियाका नेता किम जोङ – उनसँग हुने भनेर पनि स्थगन...

कृषियोग्य जमिनलाई अन्य काममा लगाउन रोक्ने तयारी access_timeजेठ १२, २०७५

काठमाडौँ- कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन्  ।  उनले  नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठ...