स्थानिय चुनाव २०७४

मोरङ : काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा access_timeमंसिर २, २०७४

मोरङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार एवं बिना विभागीयमन्त्री शिवकुमार मण्डलबीच मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  काँग्रेस उम्मेदवार अर्यालले आफूले करो...

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल access_timeमंसिर २, २०७४

काठमाडौँ - नेकपा ९एमाले० का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।  संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित ...

संघियता कार्र्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक ः डा महत access_timeमंसिर २, २०७४

काठमाडौँ -नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ंप्रतिनिधिसभा क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको संस्थागत विकास र संघियताको सफल कार्यान्वयनका लागि आसन्न निर्वाचनमा नेपाली काँग्रेसले बहुमत हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस विध...

काँग्रेस जिते जनकपुर देशकै शक्तिशाली क्षेत्र बन्छ : नेता निधि access_timeमंसिर २, २०७४

जनकपुर । नेपाली काङ्ग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने जनकपुर क्षेत्र प्रदेश नम्बर–२ कै शक्तिशाली क्षेत्र बन्ने दाबी गरेका छन् ।  राजनीतिक स्थिरता र लोकतन्त्रका लागि नेपाली काङ्ग्रेस नेतृत्वको सरकार चाहिने उल्लेख गर्दै विकासको...

चुनावी दौडधुपले बढ्यो प्रेसर ! access_timeमंसिर २, २०७४

झापा । संयुक्त चुनावी सभाका लागि झापाको विर्तामोड पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य परिक्षण गराएका छन् । बिर्तामोडमा रहेको वि एण्ड सी अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका ...

सप्तरी क्षेत्र नंं ४ : बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा access_timeमंसिर २, २०७४

राजविराज -आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।  सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा ह...

काङ्ग्रेस जस्तो पार्टी दक्षिण एशियामै छैन : प्रदीप गिरि access_timeमंसिर २, २०७४

आम निर्वाचनको प्रचार संग्राममा तपाईंहरुले मलाई आफ्नो कुरा र मेरो पार्टी नेपाली कांग्रेसको कुरा भन्ने मौका दिनुभएकोमा सर्वप्रथम म तपाईंहरुलाई धन्यवाद दिन्छु र हाम्रा मतदातालाई अभिवादन गर्दछु ।  मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपा...

निर्वाचनले यसरी तात्दैछ रामेछाप access_timeमंसिर २, २०७४

युवराज पाण्डे  मन्थली -नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ ।  जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका ...

महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो access_timeमंसिर २, २०७४

   शीतलप्रसाद महतो  काठमाडौँ -प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चार माध्यममा पनि महिला उम्मेदवारले ...

बाम गठबन्धनले जिते यही माटोमा सुन फलाउन सक्नुहुन्छ : महासचिव पोख्रेल access_timeमंसिर २, २०७४

काठमाडौँ । नेकपा (एमाले) महासचिव एवम् काठमाडौँ क्षेत्र नम्बर–५ का वाम गठबन्धनका उम्मेदवार ईश्वर पोख्रेलले राजनीतिक लडाइँको कार्यभार समाप्त भएको भन्दै अब समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । चुनावी सभाका क्रममा शनिबार बालुवाटारमा सम्बोधन गर्दै उनले यस्तो बताएका ...

चुनाव विरोधी गतिविधि : बामगठबनन्धका प्रचार सामाग्री जलाइयो access_timeमंसिर २, २०७४

सल्यान-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधिलाई एकपछि अर्को गर्दै बढाएको छ । आज यो पार्टीले सल्यानमा बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री जलाएको छ ।  बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएक...

के मुद्दा लिएर चुनाव लड्दै छन् रमेश लेखक ? access_timeमंसिर २, २०७४

काठमाडौँ । क्षेत्रगत रूपमा समग्र कञ्चनपुर विकासका लागि रमेश लेखक भरोसायोग्य नेता मानिन्छन् । दुईपटक कञ्चनपुरबाट निर्वाचित नेता लेखकले कञ्चनपुर र सुदूरपश्चिममा विकासको जग बसाले । सम्बन्धित क्षेत्रका मतदाता र सुदूरपश्चिमेलीका भरोसायोग्य नेता रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ...

ओखलढुंगामा दशहजार ७०० मतदाताले पहिलो पटक भोट हाल्दै access_timeमंसिर २, २०७४

ओखलढुंगा -चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गर्नुभएको छ ।  पहिलो चरणमा हुने लागेको यही मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न फोटोसहितको मतदाता नामावलीमा नयाँ नाम...

गलतप्रचार नगर्न काँग्रेस नेता महतलाई बामगठबन्धनको  चेतावनी access_timeमंसिर २, २०७४

नुवाकोट– नुवाकोटमा काँग्रेसको चुनावी प्रचार अभियानमा हिडेको गाडी एम्बुसमा परेपछि काँग्रेस नेता डा.रामशरण महतले प्रतिस्पर्धी बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङमाथि शंका गरे । यही आयशका अभिव्यक्ति पनि दिए । नेता महतको भनाईप्रति बामगठबन्धनका उम्मेदवारले ...

राणा र तामाङको रोचक प्रतिस्पर्धा access_timeमंसिर २, २०७४

कुमार चौलागार्इं  सिन्धुपाल्चोक- पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुप¥यो ।  तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक...

समृद्ध ओखलढुंगा बनाउन यस्ता छन् दलका चुनावी प्रतिबद्धता access_timeमंसिर २, २०७४

ओखलढुंगा - नेपाली काँग्रेस र वाम गठबन्धनको चुनावी घोषणपत्रमा पूर्वाधार निर्माणदेखि सुन्दर र सम्पूर्ण दृष्टिकोणले सम्पन्न जिल्ला बनाइने प्रतिबद्धता अघि सारिएको छ ।  काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा क का उम्मेदवार मित्रसेन दाहाल र प्रदे...

मुसीकोटमा शर्माको सम्बोधन: रुकुमको समृद्धिका लागि ५ वर्षे मार्गचित्र access_timeमंसिर २, २०७४

मुसीकोट - वामगठवन्धन पश्चिम रुकुमका प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्माले वहुदलीय व्यवस्था राजतन्त्र समक्ष सुम्पनेहरुले वामएकतालाई अधिनायकवादको संज्ञा दिएको बताएका छन् । आफुहरु अधिनायकवाद विरुद्धको लडाई लडेर आएको चर्चा गर्दै शर्माले आगामी निर्वाचनबाट दुईतिहाई बहुमत...

चितवनमा मन्त्री विक्रम पाण्डेले दिए विकासको यस्तो मोडल access_timeमंसिर १, २०७४

चितवन – वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनपछि जिल्लामा विकासको लहर ल्याउने बताए । चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका मन्त्री पाण्डेले जनताले विकासप्रेमी उम्मेदवार छान्नुपर्ने बताए । ...

म्याग्दीका उमेद्वारलाई घरदैलोमा पुग्न भ्याइ नभ्याई ( हेर्नुस तस्वीरसहित) access_timeमंसिर १, २०७४

धिरन खत्री   म्याग्दी – आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मिती नजिकिएसंगै म्याग्दीका गाउँ बस्तीमा उमेद्वार, नेता, कार्यकर्ताको दौडधुप बढेको छ । पछिल्लो समय गाउँगाउँमा दैनिक हुने कोणसभा, घरदैलो, आमसभामा र पाटी प्रवेशको लहरसंगै ...

पाँच वर्षका लागि स्थायित्वसहितको वाम गठबन्धनको सरकार बन्ने विश्वास’ access_timeमंसिर १, २०७४

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताए ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्...