चितवन -प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ...
लमजुङ - लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् । मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित...
इलाम . प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता...
मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । नेपाली कांग्रेस...
काठमाडौँ - पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै रहेको छ...
चुरामणि अर्याल कपिलवस्तु – कपिलवस्तु जिल्लामा २७ हजार ६ सय १७ मत बदर भएको छ । मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई...
रमेश लम्साल/ सिबी अधिकारी काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता...
तनहुँ– तनहुँ क्षेत्र नं २ को क मा बाम गठबन्धनबाट उम्मेद्वार बनेर विजयी भएकी प्रदेश सांसद आशा कोइरालाले आफ्नो कार्यकालयमा कुनै पनि विकास निर्माणका कार्यहरुमा विभेद नगर्ने बताएकी छन् । ...
भक्तपुर– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले ४२ हजार ७ सय ७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर...
काठमाडौं– २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६५ जिल्लाको मतगणना कार्य सकिएको छ । अब १२ जिल्लामा...
काठमाडौं– चार नम्बर प्रदेशका १८ प्रतिनिधि सभा सदस्यमध्ये १६ स्थानमा (८८.८८%ंं) वामगठबन्धनले विजय प्राप्त गरेको छ । जसमा नेकपा एमालेको १३ र माओवादी केन्द्रको ३ स्थान छ । त्यसैगरि...
काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ । ...
बनेपा– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २ सय ९९ (४.३०) प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४...
पोखरा- कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी...
काठमाडौँ- प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा...
कञ्चनपुर- कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गरेकी छिन। मतदाताको मतको...
काठमाडौँ - पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको...
कपिलवस्तु - प्रत्यक्षतर्फ १ प्रतिनिधि १ प्रदेशसभा मात्र जितेको कांग्रेस प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा ४ सिट गरि ६...
किरण श्रेष्ठ तनहुँ – तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का निर्वाचित सदस्य किरण गुरुङ जनताको घरदैलोमा पुगेका छन्। यहि मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न भएको निर्वाचनमा विश्वासको...
लमजुङ – निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुनु, राजनीतिक दलहरुले आफ्ना चुनाव चिह्नबारे प्रभावकारी शिक्षा दिन नसक्नु, गठबन्धनमा रहेका दलहरुको चुनाव चिह्नमा मतदाता झुक्किनुले धेरै मत बदर भएको पाइएको...
काठमाडौं–अति चर्चामा रहेको २ नम्बर प्रदेशमा राजपाका मनिष सुमन र जीतेन्द्र सोनलको नाम चर्चामा छ । मंसिर २१ मा भएको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएसँगै यी २ नेता मुख्यमन्त्रीको दौडमा...
काठमाडौं– प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन तर्फ (४९५) सिटमा सवैभन्दा बढि सिट एमालेले जितेको छ । प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले प्रदेशसभातर्फ १६६ सिट जितेको छ । प्रतिनिधि र प्रदेशको...
महोत्तरी–महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट पराजित उम्मेदवार सीताराम भण्डारीले बिजयी उम्मेदवार गिरीराजमणि पोखरेललाई बधाई दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहरेका भण्डारी ९ हजार ४...
म्याग्दी- हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र ९ख०मा विजयी हुनुभएकी एमालेकी नेता...
भद्रपुर - मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४।७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला...
रोल्पा -प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् । प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११...
गौशाला - प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि...
पोखरा -प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा ९एमाले० कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्पm पनि पहिलो पार्टी बनेको छ । एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले...
बर्दिया - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । दुई लाख ७२ हजार ४७७...
चितवन - जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा९एमाले० पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली...
सुरेन्द्र भण्डारी झापा -प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले० की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१...
कालीकोट - पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा ११ हजार...
त्रिशूली -प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा ९एमाले० दोस्रो र नेकपा ९माओवादी केन्द्र० तेस्रो...
काठमाडौैं– समानुपातिकतर्फको आधा मत गनिसक्दा ३ प्रतिशत थ्रेसहोल्ड कटाउनेमा तीन पार्टी मात्रै भएका छन् । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले बुधबार बिहान साढे १० बजे दिएको जानकारीअनुसार हालसम्म...
गुल्मी - गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ । समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ । काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ । त्यस्तै,...
सुनसरि ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गचछदारले अग्रता लिइरहेका छन् । मतरगणना करिब अन्तिम चरणमा पुगेको छ । कांग्रेस उम्मेदवार विजय गचछदारले अहिलेसम्म ३७ हजार ५७५ मत प्राप्त...
इलाम- समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार...
इनरुवा - सुनसरी क्षेत्र नं ३ ख बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रामदेव यादवलाई तीन...
धनगढी कैलाली - निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र...
स्याङ्जा, वालिङ - स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ । नेकपा ९एमाले० केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान...
काठमाडौँ - मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना...