स्थानिय चुनाव २०७४

चुनावपछि राजपा–फोरम पार्टी एकता : अध्यक्ष यादव access_timeमंसिर ५, २०७४

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताएका छन् ।  राजविराजमा आज रासससँग कुराकानी गर्दै उनले भने – “ यसको सफलतापछि पार्टी एकत...

दरबारमा जन्मिएको होइन,  म त गाउँमा जन्मिएकोः नवराज सिलवाल access_timeमंसिर ५, २०७४

काठमाडौं— ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिलवालले आफू दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् ।  सामान्य घर परिवारमा जन्मिएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने स्उनको भनाई छ  । ल...

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो access_timeमंसिर ५, २०७४

काठमाडौँ-  निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ ।  अनुगमन टोली प्रमुखको जिम्मेवारी पाएका  सहसचिवले भोलि मंसिर ७ देखि २३ गते...

लिखित प्रतिबद्धता गर्नेलाई भोट – मुसहर access_timeमंसिर ५, २०७४

 वीरेन्द्र कर्ण  वीरगञ्ज । बारा जिल्लाको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको तेलकुवा मुसहरबस्तीका ७० वर्षीय वृद्ध तनु माझीलाई मंसिर २१ गते हुन गइरहेको निर्वाचनप्रति खासै चासो छैन । माझीको चुनावप्रति चासो नदेखिनु पनि स्वाभाविक छ ।  लोकतन्त्र प्राप्तिपछ...

काँग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक access_timeमंसिर ५, २०७४

भक्तपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ ।  लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस भक्तपुर सभापति...

सार्वजनिक यातायातमा बढी भाडा लिनेलाई कारबाही नभए मत नदिने access_timeमंसिर ५, २०७४

 पूर्णप्रसाद मिश्र  काठमाडौँ । देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सांसदको निर्वाचन नजिकिएको छ ।  यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकामा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्...

तनहुँ र चितवन जोडने बुद्धसीँ मार्ग चाँडै कालोपत्र हुन्छ : बरिष्ठ नेता पौडेल access_timeमंसिर ५, २०७४

तनहुँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको दक्षिणी क्षेत्र हुदै छिमेकी जिल्ला चितवन जोड्ने सहिद बुद्धसीँ मार्गको छिट्टै स्तरउन्नती गरी कालोपत्रे गरिने बताएका छन् ।  हालसम्म मुग्लीन नारायणघ...

भक्तपुर क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा access_timeमंसिर ५, २०७४

भक्तपुर । नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीले आलोपालो जित्दै आइरहेको भक्तपुर क्षेत्र नं २ मा यस पटक कसले बाजी मार्छ भन्नेबारे कौतुहलता बढेको छ ।  निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसार व्यस्त रहेका दलहरु एकअर्काको कमजोरी केलाउँदै मतदातामाझ मत मागिरह...

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा access_timeमंसिर ५, २०७४

कैलाली -नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसार...

निर्वाचन विरुद्ध गतिविधि गर्ने पक्राउ access_timeमंसिर ५, २०७४

मोरङ - आसन्न निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले सो प...

सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा access_timeमंसिर ५, २०७४

लमजुङ -आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ ।  निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताउनुभएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वा...

चुनाव प्रचार शैलीः ‘तरकारीवाली’सँग भोट माग्दै, मतदातासँग सेल्फी खिच्दै ! access_timeमंसिर ५, २०७४

काठमाडौँ – मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए ।  राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी प...

अर्घाखाँची बामगठबन्धनका प्रतिनीधिसभा उम्मेदवार टोपबहादुर रायमाझीको यस्तो छ घोषणापत्र access_timeमंसिर ५, २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादात...

कपिलवस्तुमा चुनावि रौनक बढयो, कुन क्षेत्रमा को उम्मेदवार ? access_timeमंसिर ५, २०७४

कपिलबस्तु– यहि मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक बढे संगै कपिलवस्तुमा पनि विभिन्न पार्टी प्रतिनिधिहरुले आफ्नो चुनावि प्रचार प्रसार कार्यक्रम लाई तिव्रता दिएका छन ।   ३ प्रतिनिधिसभा क्षेत्र र ६ प्रदेश सभा क्ष...

बुढेसकालमा पहाड उक्लँदै राणा access_timeमंसिर ५, २०७४

आदित्य दाहाल  मेलम्ची - विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै हुनुहुन्छ ।  लामो समयदेखि सिन्धुपाल्चोकको राजनीत...

लोकतान्त्रिक गठबन्धनको भच्चेकमा आमसभा access_timeमंसिर ५, २०७४

गोरखा -काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो ।  नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको ...

कम्युनिष्ट शासन लादेर अधिकार खोस्न पाइँदैन : ढुंगाना access_timeमंसिर ५, २०७४

कजरा रमौल  धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका उम्मेद्वार आनन्द ढुंगानाले कम्युनिष्टहरुलाई नेपाली जनताको अधिकार खोस्ने दुष्चेष्टा नगर्न चेतावनी दिएका छन् । सोमबार धनुषा क्षेत्र नं  १ अन्तरग...

अझै देखिएन कुमाल बस्तीमा निर्वाचनको चहलपहल access_timeमंसिर ५, २०७४

पाल्पा - जिल्लाको बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन ।  आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न कुमाल बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्...

निर्वाचनमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिए पनि कार्यान्वयन भएन access_timeमंसिर ५, २०७४

चरिकोट - आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भने पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही अ...

यसकारण देश नै सक्किने डर छ: गगन थापा access_timeमंसिर ५, २०७४

बागलुङ - नेपालका कम्युनिष्टहरु एकिकृत भएका कारण देश नै सकिने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् ।  बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले   कम्युनिष्टको एकताले देश दुर्घटनामा पर्ने खतरा बढेको बताए । उनले लोकतन्त्रको रक्षाका ला...