स्थानिय चुनाव २०७४

धनुषाको ६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, १२ स्थानमा कसको अग्रता ? access_timeअसोज ५, २०७४

जनकपुरधाम– धनुषाको १८ स्थानीय तहमध्ये ६ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाको ३ स्थानीय तहमा नेपाली काँगे्रस, २ मा नेकपा एमाले र १ मा राजपा बिजयी भएको छ । बाँकी १२ तहको अन्तिम परिणाम आइसकेको छैन । मतगणना जारी रहेको छ ।  १२ स्थानीय त...

एमाले थप्यो अर्को स्थानीय तह, नरहामा अध्यक्ष–उपाध्यक्ष दुवै एमाले access_timeअसोज ५, २०७४

सिरहा– सिरहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।  एमालेका रामशरण यादव १ हजार ६ सय ५६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामशोगारथ यादवले १ हजार ४ सय ७८ मत प्राप्त गरे ।   गाउँ...

वीरगञ्जमा स्थगित मतगणना सूचारु, मतगणनामा लापर्वाही भन्दै महोत्तरीमा चक्काजाम access_timeअसोज ५, २०७४

वीरगञ्ज– दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा विवाद भई दिउँसोदेखि नै स्थगित भएको वीरगञ्ज महानगरपालिकाको मतगणना पुनः सूचारु भएको छ ।  दलहरुबीच सहमति भएपछि विहीबार बेलुका पौने ७ बाट गणना पुनः सूचारु गरिएको हो । नेपाली कां...

सिरहामा ६ स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक access_timeअसोज ५, २०७४

सिरहा । सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् ।  अर्नमा गाउँपा...

सिरहाको गोलबजार : प्रचण्डसँग टक्कर गर्नेले आफ्नै वडा जोगाएनन् access_timeअसोज ५, २०७४

सिरहा– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ का निकटम प्रतिश्पर्धी एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ स्थानीय तहको निर्वाचनमा आफ्नै वडा समेत जोगाउन असफल रहे ।  आफ्नै घर रहेको गोेलबजार नगरपालिका ७ न...

जनकपुर उपमहानगर अपडेट : काँग्रेस राजपाभन्दा तेब्बर मतले पछाडी access_timeअसोज ५, २०७४

जनकपुरधाम । जनकपुर उमपहानगरको मेयरमा राजपा काँग्रेसलाई तेब्बर मतान्तरले पछाडी पारिरहेको छ । पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ । राजपा मेयर–५९५७ उपमेयर–३९७७ नेपाली काँग्रेस मेयर–२०२९ उपमेयर–१८३७ एमाले मेयर–६०९ ...

श्रीमान मन्त्री, श्रीमती मेयर access_timeअसोज ५, २०७४

काठमाडौं– वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत भएको स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर नगरपालिकामा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी रिना कु...

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी access_timeअसोज ५, २०७४

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी हुनुभएको हो । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (र...

जनकपुर उपमहानगरमा कांग्रेसले खाता खोल्योः हालसम्म कुन वडामा को विजयी ? access_timeअसोज ५, २०७४

जनकपुरधाम–जनकपुर उपमहानगरपालिकामा नेपाली काँगे्रसले एउटा वडामा खाता खोलेको छ ।  काँगे्रसका वडा नंं.५ का उम्मेदवार मनोज साह प्यानल सहित बिजयी भएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी राजपका उम्मेदवारले १४० मत प्राप्त गरेका छन्...

५ स्थान जित्दै एमालेलाई उछिन्यो माओवादीले access_timeअसोज ५, २०७४

काठमाडौं– २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ ।  बिहीबार दिउँसो ३ः४५ बजेको अपडेटअनुसार सवैभन्दा अगाडी कांग्रेस ८ स्थान र दोस्रोमा माओवादी केन्द्रले ५ स्थान ल्याउन सफल भएको छ । ४ स्थान जितेको एम...

सिरहाको औरही गाउँपालिकामा माओवादीका सिद्धार्थ ६ मतले विजयी access_timeअसोज ५, २०७४

सिरहा– सिरहाको औरही गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सिद्धार्थ यादव  प्रमुखमा विजयी भएका हुन् ।  उनले  २६५८ मत ल्याए भने निकतम  प्रतिद्धन्द्धी संघीय समाजवादी  फोरमका  शिवजी यादवले  ...

प्रदेश नम्बर २ को पहिलो महिला मेयर रीना कुमारी साह access_timeअसोज ५, २०७४

राैतहट– प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् ।   साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् ।  निकटतम प्रतिद्वन्दी ...

देवताल गाउँपालिकाको अध्यक्षमा राजपा नेपाल विजयी access_timeअसोज ५, २०७४

बारा–देवताल गाउँपालिकाको अध्यक्षमा राजपा नेपाल विजयी भएको छ । राजपाका चन्दन कुमार सिंह २ हजार ३३० मत ल्याएर विजयी भएका हुन्  ।   उपाध्यक्षमा राजपाकै रामपति देवी महतो २ हजार १५३ मत ल्याएर निर्वाचित भइन् । 

जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी access_timeअसोज ५, २०७४

गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ ।  जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गर्नुभएको मुख्य ...

पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी access_timeअसोज ५, २०७४

काठमाडाै-पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । ठोरीको अध्यक्षमा पीएल श्रेष्ठ २,७५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले २,३४६ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा माओ...

बारामा कांग्रेसले खाता खोल्यो, केरयामाई गापामा विजयी access_timeअसोज ५, २०७४

बारा– बारामा नेपाली कांग्रेसले जीतको खाता खोलेको छ । भर्खरै प्रप्त विवरण अनुसार बाराको केरयमाई गाउँपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा कांग्रेस उम्मेदवारले जित हासिल गरेका हुन् ।  यो गाउँपालिकामा कांग्रेसका भुवनेश्वर धामीले ३३२९ मत ल्याए भने उपाध्यक्षमा ...

सिरहाको ५ स्थानीय तहको नतिजा आयो, कहाँ को विजयी ? access_timeअसोज ५, २०७४

लहान– सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई–दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गर...

सप्तरीको सप्तकोशीमा नगरपालिकामा  एमाले विजयी access_timeअसोज ५, २०७४

राजविराज- सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।  सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याउनुभएको ...

१८ स्थानीय तहको परिणाम आउँदा कांग्रेस अगाडि, एमाले दोस्रो (सूचीसहित) access_timeअसोज ५, २०७४

काठमाडौं– प्रदेश २ मा भएको स्थानीय तहको निर्वाचन परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३५ मध्ये १८ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ । कांग्रेसले ६ र एमालेले चार स्थानीय तह हात पारेका छन्...

धनुषाका १८ मध्ये ५ तहको नतिजा सार्वजनिक, कहाँ को विजयी ? access_timeअसोज ५, २०७४

धनुषा– धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ५ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमा एमाले २, कांग्रेस २ र राजपा नेपालले १ स्थानीय तहमा विजयी हासिल गरेका छन् । धनुषामा जनकपुर उपमहानगरसहित ११ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । अन्तिम मत परिणाम आएकामध्ये और...