केन्द्रीय संस्करण

बास्तु

बास्तु दोषबाट बच्न घडी, घरको कुन दिशामा राख्ने ? access_timeअसार २४, २०७६

यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बा...

सुतेको समयमा आफ्नो नजिक नराख्नुहोस् यस्ता सामान access_timeजेठ १३, २०७६

दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण ह...

वास्तु टिप्सः आर्थिक संकट कम गर्न घरमा राख्नुहोस् यी ५ चीज access_timeचैत १५, २०७५

एजेन्सी – नेपाली परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्छन् । भनिन्छ, वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ । यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ...

घरमा राखेका यस्ता ७ टुटेफुटेका सामानले बढाउँछ नकारात्मक उर्जा access_timeचैत १४, २०७५

एजेन्सी – बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ ।  बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थि...

जति नै आर्कषक भए पनि कहिल्यै घरमा नल्याउनुस् यी ३ तस्बिर access_timeपुस १६, २०७५

एजेन्सी – घरको साज–सज्जामा धेरै जना सौखिन हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर घर वा कोठमा सजाउन योग्य नहुन पनि सक्छन् । कुनै &...

वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न access_timeपुस २, २०७५

जीवनमा हामी थुप्रै पटक स–साना कुराका लागि चिन्तित हुने गर्छौं । त्यही सानो कुराले हामीलाई मानसिक तनाव दिन्छ, यहाँसम्म कि खानपिन नै छोडिदिन्छौं । यसले बिरामी पनि बनाउँछ । यसका कारण हामी आर्थिक समस्यामा पनि घेरिने गर्छौं । यी स–साना कुरा हरेकको जीवनमा ...

दुर्भाग्यको कारण बन्न सक्छ घरमा राखिएको नचल्ने र फुटेको घडी access_timeअसोज १८, २०७५

वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक वस्तुले घरलाई र घरका सदस्यलाई प्रभावित गर्ने गर्छ । तीमध्ये भित्तेघडी पनि एक हो । भारतका ज्योतिषाचार्य पं. प्रफुल्ल भट्टका अनुसार घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ । यदि यससँग जोडिएका वास्तुका केही सजिला...

वास्तुशास्त्रः तपाईंको दुर्भाग्य क्याकटसले हटाउँछ, सफलतामा पनि बाधा हुनेछैन access_timeभदौ २५, २०७५

वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा...

वास्तुशास्त्रः घरमा यी पाँच दोष भए टिक्दैन पैसा, तनावमा रहन्छन् सदस्य access_timeभदौ १९, २०७५

वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्...