शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

बजेट अभावका कारण नासाले ल्याउन सकेन मङ्गल ग्रहबाट माटो

वाशिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अहिलेसम्म मङ्गल ग्रहबाट माटोको नमुना ल्याउन सकेको छैन । बजेट अभावका कारण एजेन्सीले माटो ल्याउन सस्तो तरिकाहरू खोजिरहेको छ । यसलाई नासाले आफ्नो प्राथमिकतामा राखेको छ । अधिकारीहरूका ...