शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताए । विगत ...