केन्द्रीय संस्करण

विश्व

विश्वको ध्यान तानेको एउटा इन्काउण्टर access_timeफागुन ९, २०७४

काठमाडौं–पाब्लो इस्कोबारको सम्पन्नताको स्तर जनाउने धेरै किस्साहरु छन् । १९८० को मध्यतिर  पाब्लो इस्कोबारको हप्ताको कमाई ४२० डलर थियो । यो हिसाबमा उनको वार्षीक  आय २२ अर्ब डलर हुन्थ्यो ।  इस्कोबारको नाम सन् १९८७ देखि १९९३ मा उनको मृत्यु नभएसम्म फोब्...

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २ सय ५० सर्वसाधारण मारिए access_timeफागुन ९, २०७४

एजेन्सी– दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २ सय ५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मार...

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे दुई देशबीच महत्वपूर्ण सहमति access_timeफागुन ९, २०७४

एजेन्सी– बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।  यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्...

बमबारी रोक्न संयुक्त राष्ट्रसंघको आग्रह access_timeफागुन ८, २०७४

एजेन्सी– सिरियाली सरकारी सुरक्षाबलले दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी भागमा पर्ने घौटामा गरेको आक्रमण परी कैयौ सर्वसाधारण मारिएका मानवअधिकारबादीहरु बताएका छन् ।  सेनाले सोमबार विद्रोहीलक्षित गोलाबारी, हवाई तथा रकेट आक्रमणहरूमा परी २० बालबालिकासहित...

प्लेब्वाई मोडलसँग ट्रम्पको अफेयर access_timeफागुन ८, २०७४

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्लेब्वाईकी मोडलबीच गैरवैवाहीक सम्बन्ध रहेको एक रिपोर्ट सार्वजनिक भएको छ । सन् २००६ ताका ट्रम्प र सन् १९९८ की प्लेब्वाई प्लेमेट अफ दि ईयर रहेकी क्यारेन म्याडोगलबीच अफेयर रहेको द न्युयोर्कर पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ । ...

अफगानिस्तनाको कुन्दुजमा तालिवानको आक्रमण, चारजनाको मृत्यु access_timeफागुन ८, २०७४

एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले मंगलबार सो जानकारी दिएका छन् ।  काला इ जार जिल्लाको सख्सा कोल इलाकामा सोमबार अपराह्न...

बिजनेश खोज्दै भारत पुगे ट्रम्पपुत्र access_timeफागुन ८, २०७४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन् ।  भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्...

भारतमा सडक दुर्घटना, सात जनाको मृत्यु access_timeफागुन ८, २०७४

एजेन्सी– भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन ।  प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको...

संकटकाल लम्ब्याउन माल्दिभ्सका राष्ट्रपतिको आह्वान access_timeफागुन ७, २०७४

एजेन्सी– मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन् ।  मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह  गरेका हुन् । मालदिभ्समा गत फेबु्रअरी ५ ...

पाकिस्तानका विदेशमन्त्री रुस भ्रमणमा निस्किदै access_timeफागुन ७, २०७४

एजेन्सी– पाकिस्तानका विदेशमन्त्री खवाज मोहम्मद असिफ रुसको औपचारिक भ्रमणका लागि सोमबार मस्को जाने भएका छन् ।  उनले यही फेब्रुअरी १९ देखि २२ सम्म रुसको औपचारिक भ्रमण गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।  त्यस भ्रमणका क्रममा विदेशमन्त्री खवाजल...

पैचोमा अमेरिका लगिएको टेराकोटा मूर्तिको औँला चोरिएपछि चीनमा आक्रोश access_timeफागुन ७, २०७४

काठमाडौँ । चिनियाँ अधिकारीहरुले अमेरिकामा प्रर्दशनमा राखिएको टेराकोटा लडाकूको एक मूर्तिको बुढी औँला चोर्नेलाई ‘कडा कारवाही’ गर्न माग गरेको छ । ४५ लाख डलर मुल्य पर्ने सो २००० वर्ष पुरानो मूर्ति फिलाडेल्फियास्थित फ्रान्कलिन इन्सटीच्युटमा प्रदर्शनमा राखिएको...

राष्ट्रसंघका महासचिव स्तब्ध access_timeफागुन ७, २०७४

एजेन्सी– इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।  इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्...

केप टाउनको पानी सङ्कट विश्वलाई खतराको घण्टी access_timeफागुन ७, २०७४

एजेन्सी सायदै दृश्य योभन्दा बढी निर्जन हुनसक्छ । मध्यान्नमा सूर्यको तापले डढेको बालुवाको भूदृश्य, छिटपुट देखिने लडेका रूखका ठुटाहरू र केही मरेका माछाहरू । भग्नावशेष भवनहरू, सडकको अवशेष र एउटा रेल ट्र्याक मानवताको सङ्केत जनाउने कुरा यत्ति हुन् । यी धेरै पहिला यहाँब...

ईरानमा विमान दुर्घटना : ६६ जनाको मृत्यु access_timeफागुन ६, २०७४

तेहरान । इरानमा भएको यात्रुबाहक विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको छ । ईरानी मिडियाका अनुसार आइतबार राजधानी तेहरानबाट यासुज उडान भर्नेक्रममा विमान दुर्घटना भएको हो । आपत्कालिन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी आइएसएनले विमान से...

मेक्सिकोमा शक्तिशाली भूकम्पलगत्तै अर्को ठूलो दुर्घटना access_timeफागुन ६, २०७४

एजेन्सी– मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका र...

राजनीतिक गतिरोध अन्त्यका लागि लिबियाली प्रधानमन्त्रीको आह्वान access_timeफागुन ६, २०७४

एजेन्सी–लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका छन् ।  उनले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानून पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न आग्रह गर्नुभएको ...

एफबिआइको अनुसन्धानबारे राष्ट्रपति ट्रम्पले लगाए कडा आरोप access_timeफागुन ६, २०७४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको आरोप लगाएका छन् ।  सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउ...

११ हजार ३६० करोड भारुको पीएनबी घोटाला : को हुन् ‘डाइमन्ड मर्चेन्ट’ निरव मोदी ? access_timeफागुन ६, २०७४

बीबीसी  पासपोर्ट रद्द गर्ने कारवाही, १३ सय करोड रुपियाँको सम्पत्ति सिलबन्दी र केन्द्रीय जाँच एजेन्सीको ‘लुक आउट नोटिस’ । यी सबै खबर सेलिब्रेटी ज्वेर्लर र अरबपति हिरा मर्चेन्ट निरव मोदीसँग जोडिएको छ । यसको कारण हो, पन्जाब नेसनल बैङ्कको ११,३६० करोड ...

अफगानी सेनाको भीषण हवाई कारवाही, ३६ तालिवान मारिए access_timeफागुन ६, २०७४

एजेन्सी– अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ ।  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो । उक्त स्था...

तीन किलोमिटर भन्दा बढी अचुक निसाना लगाउने यस्तो हुन्छ ‘स्नाइपर’ access_timeफागुन ६, २०७४

बीबीसी– क्यानडाको स्पेसल फोर्समा स्नाइपर बोक्ने एक जना सैनिकले गत वर्ष सबैभन्दा टाढाबाट दुस्मनलाई सही निशाना लगाउने विश्व रेकर्ड कायम गरे । ती सैनिकले इराकमा आईएस आबद्ध एउटा युवालाई ३,५४० मिटर टाडाबाट गोली हानेर ढालेका थिए । यसभन्दा अघि ब्रिटिस स्नाइपर क्रेग...