मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विश्व

रामास्वामी ट्रम्पको उपराष्ट्रपति बन्लान् ?

वासिङ्टन । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने प्रयास गरेका विवेक रामास्वामी उपराष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पको विकल्प नरहेको बताइएको छ । समाचार एजेन्सी ब्लूमबर्गका अनुसार यदि डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बन्न सफल भए भने ...