मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हलिउड/बलिउड

शक्तिमानमा रणवीरको काष्टिङको ओरिजिनल शक्तिमानले गरे विरोध

नयाँ दिल्ली । भारतका पहिलो सुपरहिरो भनेर चिनिन्छन् 'शक्तिमान' । दूरदर्शनमा लामो समयसम्म चलेको धारावाहिक ‘शक्तिमान’मा अभिनेता मुकेश खन्ना शक्तिमानको भूमिका निभाएर चर्चित बनेका थिए । शक्तिमानबारे एउटा फिल्म बन्न लागेको छ । यो फिल्ममा ...