केन्द्रीय संस्करण

मनोरञ्जन: फिल्मि मनोरञ्जन

‘सरौतो’मा सुमीको एक्सन access_timeअसोज ३०, २०७६

 काठमाडौं – पछिल्लो समय नेपाली फिल्ममा नायिका पनि एक्सन अवतारमा देखिन थालेका छन् । फिल्म निर्माण र कथामा आएको परिवर्तसँगै निर्माता निर्देशकले नायिकालाई पनि एक्सनमा उतार्न थालेका छन् ।  यस्तै नायिकाको एक्सनले भरिएको फिल्म हो, ‘सरौतो’ । क...

माफी मागेपछि मिल्यो फिल्म ‘बादशाह जुट’ र नेपाल मुस्लिम संघबीचको विवाद access_timeअसोज २८, २०७६

काठमाडौं । फिल्म ‘बादशाह जुट’र नेपाल मुस्लिम संघ बीचको विवाद टुङ्गिएको छ । फिल्म निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले नेपाल मुस्लिम संघसँग क्षमायाचना मागेपछि दुबै बीचको विवाद टुङ्गिएको हो । निर्माण युनिटले केही साता अगाडि फिल्मको प्रचारका लागि सार्वजनिक ...

मंसिरमा जुर्यो ‘मखमली मखमली’ को साइत access_timeअसोज २८, २०७६

काठमाडौं – १३ मंसिरबाट प्रदर्शनमा आउने फिल्म ‘मखमली मखमली’को फस्ट लुक्स सार्वजनिक गरिएको छ । फिल्म प्रचारका लागि तयार गरिएको दुई पोष्टर निर्माण युनिटले फस्टलुकको रुपमा बाहिर ल्याएको हो ।  सावित्रा चिलुवालको निर्माण रहेको फिल्मको फस्टलुकमा अभि...

पूजा र सौगातको ‘पोई पर्यो काले’ कात्तिकमा access_timeअसोज २६, २०७६

काठमाडौं – कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ । दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज ग...

ट्रेलरमा यस्तो देखियो पूजा र सौगातको ‘पोई पर्‍यो काले’ access_timeअसोज १६, २०७६

काठमाडौं – फिल्म ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो ।  शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउ...

‘आमा’को फष्टलुक मनछुने पोष्टर access_timeअसोज १६, २०७६

काठमाडौं –दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘आमा’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले दशैको अवसर पारेर फष्टलुक सार्वजनिक गरिएको हो । निकै मार्मिक र मनछुने तीन पोस्टरका डिजाइन फष्टलुकको रुपमा बाँहिर ल्याइएको हो । पोष्टरमा फिल्मक...

फ्राइडे रिलिज : दसैँका लागि ‘रातो टिका निधारमा’ access_timeअसोज १०, २०७६

काठमाडौं – दसैँको अवसर पारेर आजबाट फिल्म ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत आएको यो फिल्मले देशभर सिङ्गल रिलिजको अवसर पाएको हो । फिल्मको शुक्रबार बिह...

बिनिता बरालले ‘सरप्राइज’ भन्दै गर्भवती भएको दिइन् जानकारी access_timeअसोज ९, २०७६

करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । .groupTitle{position:relative;text-align:...

‘छ माया छपक्कै’ पोस्टरमा दीपक र केकीको प्रेम access_timeअसोज ९, २०७६

काडमाडौं – दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म हो ‘छ माया छपक्कै’ । फिल्म २४ असोजबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचारमा पनि तिव्रता ल्याएको छ ।  यसै क्रममा निर्माण युनिटले फिल्मको के...

‘लाल कप्तान’को ट्रेलर रिलिज : सैफ अली खान देखिए खतरनाक अवतारमा access_timeअसोज ७, २०७६

मुम्बई –अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् । १ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दही देखिएका छन् । ट्रेलरम...

फिल्म ‘पायल’को फष्टलुक access_timeअसोज ७, २०७६

काठमाडौं – फिल्म ‘पायल’को फष्टलुक सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिको ब्यानरमा निर्मँण भएको फिल्म ‘पायल’ले फष्टलुकको रुपमा एकपोस्टर सार्वजनिक गरेको हो । फष्टलुक सामान्य नै छ । सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवार...

दिपाश्री निरौलाले भनिन्, ‘हाम्रो चलचित्रले दुर्लभ सफलता पायो, के यो अपराध हो ?’ access_timeअसोज ५, २०७६

हास्य अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो चलचित्रले दुर्लभ सफलता पाएकोलाई अपराध भन्ने त ? भनेर प्रश्न गरेकी छिन् । आइतबार बिहानै आफ्नो आधिकारिक फेसबुक पेजमा स्टेटस लेखेर उनले ‘आज म लेख्दैछु’ भनेर लामो स्टेटस लेखेकी छिन् । उनले लेखेकी छिन्, ...

‘छ माया छपक्कै’को ट्रेलरमा राजनीति र प्रेम access_timeअसोज ३, २०७६

काठमाडौं – फिल्म ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार नयाँ बानेश्वर स्थित ‘वान सिनेमाज्’मा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो ।   राजनीति पृष्ठभूमिमा प्रेम मिसाइएको ट्रेलरमा फिल्मका प्रायः सबै कलाकार अ...

फ्राइडे रिलिज : देशभर ‘कबड्डी कबड्डी कबड्डी’ access_timeअसोज ३, २०७६

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । हिट फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ दर्शकमा राम्रो क्रेज भए...

‘कुल खानदान’ तिर लागे शोभित बस्नेत access_timeअसोज १, २०७६

काठमाडौं – दुई दर्जन बढी फिल्म निर्देशन गरेका शोभित बस्नेतको पछिल्लो समय कुनै पनि फिल्म आएको छैन । ब्यवसाय दिन प्रतिदिन ओरालो लाग्दो भएको कारण आफुले आफुले फिल्म नगरेको उनले बताउदै आएका छन् । फिल्म नगरे पनि शोभित भने फुर्सदमा बसेका छैनन् । उनी अहिले पारिवारि...

‘तेलुगू’ फिल्ममा परमिता access_timeभदौ २९, २०७६

काठमाडौं – हिट फिल्म ‘चपली हाइट’को पहिलो सिक्वेल ‘चपली हाइट २’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको अभिनय ‘तेलुगू’ फिल्ममा पनि रहने भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले ‘तेलुगू&r...

फ्राइडे रिलिज : ‘पासवर्ड’लाई भिलेन ‘हिरो नम्बर १’ access_timeभदौ २७, २०७६

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हन् । दुई फिल्म ‘पासवर्ड’ प्रचारप्रसार सहित प्रदर्शनमा आएको हो, भने ‘हिरो नम्ब...

भदौ ३१ देखि काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव access_timeभदौ २५, २०७६

काठमाडौं – यही भदौ ३१ देखि असोज २ गतेसम्म राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।  ‘चिनियाँ चलचित्र महोत्सव २०७६’ नामाकरण गरिएको महोत्सव नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुन ल...

‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा access_timeभदौ २५, २०७६

काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ । मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित  निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । ...

‘लभ डायरिज’ अब छठमा रिलिज access_timeभदौ २४, २०७६

काठमाडौं – अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापाको रोमान्स रहेको फिल्म ‘लभ डायरिज’ १५ कार्तिक देखि प्रदर्शनमा आउने भएको छ । असोज ३ गते रिलिज डेट तोकेर प्रचार प्रसार समेत थालिएको फिल्म राम्रो डेट पाएको भन्दै सारिएको हो । छठ पर्वको बिदालाई ल...

Page 1 of 46