शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थ

उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् ।  शुक्रबार नेपाल निर्माण व्यवसायी महासङ्घको हेटौँडामा भएको २५ औँ वार्षिक साधारण सभामा ...