केन्द्रीय संस्करण

अपराध

पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल access_timeजेठ ७, २०७६

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ ।  मुकुन्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।  अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया स...

पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ access_timeजेठ ७, २०७६

काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल प्रस्थान गर्न लागेको छ ।   प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनसार घटनाको अनुसन्धानको लागि एस...

पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो access_timeजेठ ७, २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको छ । अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।  अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोध...

पाँचथरमा ९ जनाको विभत्स हत्या : access_timeजेठ ७, २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको बताइएको छ । अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।  केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसा...

प्रहरीले नै सामुहिक बलात्कार गरेपछि... access_timeजेठ ६, २०७६

नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम ख...

नागढुंगा नाकाबाट समातियो लुकाएर ल्याइएको २९ लाख access_timeजेठ ५, २०७६

महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० घर भएका २८ वर्षीय रविन्द्र राय रहेका छन् ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्काको नेतृत्वको टोली...

राजधानीको गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ access_timeजेठ ५, २०७६

काठमाडौं–राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।  गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई  तथा सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डी...

‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ’ access_timeजेठ ५, २०७६

काठमाडौँ । नयाँ वसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ ।  सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले शान्त, ...

सीमादेखि जेनीसम्म : ‘पागल’ प्रेमीको निशानामा युवती access_timeजेठ ३, २०७६

पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा एसिड आक्रमणका घटना बृद्धि हुँदै गएको छ । २०७१ फागुन १० गतेपछि बितेको ५ वर्षमा मात्र १५ वटा एसिड आक्रमणको घटना भएका छन् । २०७१ फागुन १० गते काठमाडौँको बसन्तपुरमा एसएलसी परीक्षाको तयारीको सिलसिलामा ट्युशन पढ्न गएको समयमा संगीता ...

दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ access_timeजेठ ३, २०७६

पर्सा–आफ्नै दाजुको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै दाजु फारुकलाई ...

लागुऔषधसहित तीन पक्राउ access_timeजेठ ३, २०७६

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको    छ ।  पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली म...

एसिड प्रकरण : जेनीलाई झुक्याएर बिहे, सँगै बस्न नमानेपछि एसिड प्रहार access_timeजेठ २, २०७६

काठमाडौं–बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ ।  जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे ...

अपडेटः एसिड आक्रमणमा परेकी युवतीलाई ओमबाट फेक्ट अस्पताल रिफर गरियो access_timeजेठ १, २०७६

काठमाडौं– एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ ।  उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो ।  बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एस...

काठमाडौंको कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार access_timeजेठ १, २०७६

काठमाडौं– काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।  उनका अनुसार युवतीक...

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई पक्राउ access_timeजेठ १, २०७६

काठमाडौँ – महानगरीय अपराध महाशाखाले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । आफू अष्ट्रेलियाको पीआर होल्डर भएको र डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने रेजिना अधिकारी पक्राउ गरेकी हुन् ।  महानगरीय अप...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ access_timeजेठ १, २०७६

मकवानपुर–हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले ती बालिकालाई गत शनिबार जब...

पाटन अस्पतालको बेडमा बुहारी छट्पाइरहँदा लुटिइन् सासु ! access_timeबैशाख ३१, २०७६

वैशाख २४ गते काठमाडौँको कालीमाटीकी तुलसी श्रेष्ठलाई प्रसुती व्याथाले च्यापो । टंकेश्वर टोलकी तुलसीलाई सासु पदममाया श्रेष्ठले तत्कालै लगनखेलस्थित पाटन अस्पताल पुर्याइन् । तुलसी अस्पतालमा त भर्ना भइन् तर चिकित्सकले उनको डेलिभरी २ दिनपछि मात्रै हुने जानकारी दिइ । पदममाय...

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ access_timeबैशाख ३१, २०७६

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् ।   काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई...

ठमेलबाट समातियो कस्तुरीको बिणा, ३ जना पक्राउ access_timeबैशाख ३०, २०७६

प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई  र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् ।  उनीहरुलाई ...

७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति पक्राउ access_timeबैशाख ३०, २०७६

काठमाडौं–७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँको सिनामंगलमा सात बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले भुवन भन्ने राजु खरेललाई पक्राउ गरेको हो ।&...

Page 2 of 12