बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्राइम

हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ

रौतहट । हेलमेटभित्र लुकाई छिपाई लागुऔषध ओसार्ने दुई युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोटरसाइकल चालक  नुवाकोट पञ्चकन्या गाउँपालिका ३ का २७ वर्षीय विवश कार्की र  पछाडी सवार  चितवन भरतपुर ७ का ...