केन्द्रीय संस्करण

देश

पाकिस्तानी दूताबासद्वारा पुरस्कार वितरण access_timeफागुन ९, २०७४

काठमाडौं–पाकिस्तानी राजदूताबासले  आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता –२०१८ का विजयीलाई पुरस्कार वितरण गरेको छ ।  नेपाल–पाकिस्तान मैत्री र सास्कृतिक संघका अध्यक्ष  हिमालय शमशेर राणा विजयी नेपाली विध्यार्थीहरुला...

सुचना प्रविधिलाई सदुपयोग गर्न सक्नुपर्छः सचिव भट्टराई access_timeफागुन ९, २०७४

काठमाडौं–एमाले सचिव योगेश भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिने बताएका छन् ।  सचिव भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको माध्यमबाट मध्यम र तल्लो स्तरका जनतालाई राज्यको सेवा र सुविधाको पहँुचमा ल्याउने लक्ष्य लिने पनि स्पष्ट प...

नाइजेरियामा एक नेपालीको मृत्यु access_timeफागुन ९, २०७४

नाइजेरिया–नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड स्टिल कारखानामा काम गर्ने एक नेपालीको मृत्यु भएको छ । नवलपरासी फटकी टोला गूठी पर्सौनी ९ घर भएका उमेशराम चमारको कारखानामा काम गर्दागर्दै फेब्रुअरी १५ मा दुर्घटना हुँदा मृत्यु भएको हो । ...

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने access_timeफागुन ९, २०७४

काठमाडौं– आगामी शुक्रबारदेखि काठमाडौंमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’  विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको  छ ।  संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्...

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु access_timeफागुन ९, २०७४

कपिलवस्तु–कपिलवस्तुमा यात्रुबहाक बसको ठक्करबाट एकजना भारतीय नागरिकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको सिदार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसिया रहेको प्रहरीले जनाएको छ । तौलिहवा भैरहवा सडक खण्डको कपिलबस्तु नगरपालिका ८ दोहनी मा बसले ठक्कर दिएको थियो ।  ...

संग्रौलामाथि छुरा प्रहार गर्ने दुई पक्राउ access_timeफागुन ९, २०७४

सुरुङ्गा– अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामो...

एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरकाे यस्ताे याेजना access_timeफागुन ९, २०७४

काठमाडौं - युवालाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ । आइएसओ र सीटीईंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टरका सञ्चालक दिपक पोखरेलले बताए । ल्यापटप ...

रेडपाण्डा संरक्षण गर्न लाखौं खर्च गरिँदै access_timeफागुन ९, २०७४

ताप्लेजुङ– दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ ।  यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३००...

आज अन्तराष्ट्रिय मातृभाषा दिवस access_timeफागुन ९, २०७४

आज अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यसै अवसरमा काठमाडौंमा पनि विभिन्न भाषा र संस्कृति झल्कने खालको प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना गरिएको...

बसपार्कमा बस नआएपछि व्यवसायी चिन्तित access_timeफागुन ९, २०७४

मनोज भुजेल   सुनसरी– इटहरी ९ स्थित बसपार्कमा सबारी साधन नछिर्दा बसपार्क क्षेत्रका होटल तथा अन्य व्यवसायीहरु संकटमा परेका छन् ।  इटहरी प्रबेश गर्ने यात्रुबहाक सबारी साधन वाईपास सडकबाटै चल्न थालेपछि त्यस क्षेत्रका होटल तथा किराना व्यवसायीहरु मारमा ...

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला access_timeफागुन ९, २०७४

मंगलबारे– इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि...

राजा वीरेन्द्रको पालामा सुरु भएको सिंचाई आयोजना अलपत्र access_timeफागुन ९, २०७४

राधिका भुसाल, प्युठान–  २०४२ सालमा राजा वीरेन्द्रको हुकुमबाट सुरु भएको प्युठानको लुंग्रिमाडी सिंचाई आयोजनाको काम अझै अलपत्र छ । आयोजना सम्पन्न नहुँदा स्थानीयको सिंचाई गर्ने सपना बर्षौदेखि अधुरै रहेको हो । पञ्चायत, राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र गरी तीन ब्य...

मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदुतबीच भेट access_timeफागुन ९, २०७४

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल र अष्ट्रेलियन राजदुत पिट वडबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडामा भएको भेटवार्तामा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर तीनबिच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।  भे...

बालीमा फैलँदै गाँठे रोग access_timeफागुन ९, २०७४

ललितपुर - केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ ।  गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसा...

चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक access_timeफागुन ९, २०७४

मंगलबारे, इलाम - प्रदेश  नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।  प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयो...

नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट access_timeफागुन ९, २०७४

फलेवास, पर्वत - कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ ।  शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ । विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ । &ld...

भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली access_timeफागुन ९, २०७४

रसुवा - सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ ।  रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड...

एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै access_timeफागुन ९, २०७४

धुलिखेल - बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् ।  नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासि...

उपप्रमुखलाई तराजु access_timeफागुन ९, २०७४

नगरकोट - न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ ।  नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगु...

महोत्तरीको गाउँपालिकाको बजेट २८ करोड ४४ लाख access_timeफागुन ९, २०७४

गौशाला महोत्तरी - जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ ।  सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाक...