शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट

साओमीको विद्युतीय कार किन्न चाहनेले ६ महिना कुर्नुपर्ने

साङ्घाई । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले हालै मात्रै आफ्नो विद्युतीय कार (ईभी) लञ्च गरेको छ । कम्पनीको पहिलो विद्युतीय कार चढ्न ग्राहकहरूलाई हतारो छ । तर कम्पनीले कार क्रेताहरूलाई डेलिभरीका लागि ६ महिनासम्म कुर्न ...