केन्द्रीय संस्करण

कर्पोरेट

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बिच सहकार्य access_timeजेठ ३०, २०७५

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटी बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका...

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट access_timeजेठ ३०, २०७५

काठमाडौं–एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ब्याट्रीको समस्या झे...

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट access_timeजेठ २९, २०७५

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले मोबाइलको ब्याट्रीमा समस्या भएमा १०,००० तिरेर आइफोन साट्न सकिने अवसर दिएको छ । नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अ...

आइएमईले मनायो १८औं वार्षिकोत्सव, रेमिटेन्सको पर्यायवाची बनिरहने प्रतिवद्धता access_timeजेठ २९, २०७५

 काठमाडौं । आइएमईले ‘१८औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका आफ्नो १८र्औ वार्षिकोत्सव मनाएको छ । आजदेखि आइएमई १७ वर्ष पार गरेर १८औं वर्षमा प्रवेश गरेको छ । १८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विश...

क्लियर टीभीको “ क्लियर टीभी वल्डकप किक अफ” अफर access_timeजेठ २९, २०७५

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क  सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि।ले विश्वकप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ” अफर ल्याएको छ  । अगामि जुन १४ देखि सुरु हुनगईरहेको विश्व कपलाई धयानमा...

विश्वकप २०१८ को अवसरमा सामसङको “फिल द गेम” अफर access_timeजेठ २९, २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले  फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम”  योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत सामसङले टीभीहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । सामसङले विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गर...

निर्धन उत्थान बैंक र ईन्टरनेशनल फाईनान्स कर्पोरेशनबीच कर्जा संझौता access_timeजेठ २९, २०७५

काठमाण्डौें । निर्धन उत्थान बैंक लिमिटेड र ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (विश्व बैंक समूहको सदस्य)बीच कर्जाको लागि संझौता भएको छ । निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र ईन्टरनेशनल फाईनान्स कर्पोरेशन नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन...

कतार एयरवेजले क्यानबेरा तथा सिड्नी उडानमा क्यूसुइट लग्जरी सेवाकोे सुरुवात गर्ने access_timeजेठ २९, २०७५

दोहाः कतार एयरवेजले पुरस्कृत बिजनेस क्लास सेवामा क्यूसुइट लग्जरी सेवा सुरुवात गर्ने भएको छ । कम्पनीको नयाँ अष्ट्रेलियन गन्तव्य क्यानबेराको उडानमा सिड्नीमार्फत जुलाई १ देखि क्यूसुइट सेवा सुरुवात गर्ने घोषणा गरेको हो । फेब्रुअरी २०१८ बाट सञ्चालनमा आएको क्यान्बेरा मार्गको सु...

इटहरीमा यामाहा एफजी २५ ‘राइड आउट’, २५ जना राइडर सहभागी access_timeजेठ २८, २०७५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले राइडरहरुकालागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को चौथो संस्करणको आयोजना गरेको छ । १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको यामाहा सोरुमबाट धरान हुँद...

सातौ घरजग्गा मेला असार १ देखि ५ गतेसम्म access_timeजेठ २८, २०७५

काठमाडौं– सातौ घरजग्गा मेला यहि असार १ गतेदेखि ५ गतेसम्म हुने भएको छ । मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था र यसको समस्या तथा समाधानको उपाय सहितको जानकारी उपलब्ध गराउने आयोजक पक्षले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आफ्नो आफ्नो...

शिवम् सिमेन्टको विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार access_timeजेठ २८, २०७५

काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी म...

भायनेटको विश्वकप अफर, “भायनेटसँग विश्वकप सित्तैमा” access_timeजेठ २८, २०७५

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले विश्वकप अफर सार्वजनिक गरेको छ ।  यस अफरमा ग्राहकहरुले भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ । भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १००० रेन्टल चार्ज, ५००...

आइडिया सेयरिङ्गका लागि “याक्सन फर एसडीजी”, उत्कृष्ट आइडियालाई पुरस्कृत access_timeजेठ २८, २०७५

काठमाडौं । कोकाकोलाद्वारा आयोजित “याक्सन फर एसडिजी” क्यामपेन सम्पन्न भएको छ । नेपाल भरिका २०० भन्दा बढी युवा सहभागि यस क्याम्पेन ‘कल फर आइडिया’ नामले सार्वजनिक भएको थियो । ‘यूथ याक्सन फर ग्लोबल गोल’ थिमलाई मुख्य फोकस गरिएको थियो...

एसियन पेन्ट्स "नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१७–२०१८" को विजेताहरु घोषणा access_timeजेठ २८, २०७५

काठमाडौं । काठमाडौँ इन्जिनियरिङ कलेजका निकेश महर्जनले “एसियन पेन्ट्स नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१७–२०१८” को उपाधी जितेका छन् । प्रतियोगिता एसियन पेन्ट्स नेपालद्वारा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको थियो । त्रिभ...

टोयोटाको एक्सचेन्ज मेला सम्पन्न access_timeजेठ २८, २०७५

काठमाडौं । टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले जेठ २६ र २७ गते “टोयोटा एक्सचेन्ज मेला”सम्पन्न गरेको छ । २ दिन सम्म चलेकोे उक्त मेलामा  कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुल...

डिस होमले विश्वकपको नेपालीमा प्रत्यक्ष प्रसारण गर्ने, ऋषि धमला पनि विश्लेषक access_timeजेठ २८, २०७५

काठमाडौं । रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्र...

शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा अर्घाखाँची सिमेन्टको सहयोग access_timeजेठ २८, २०७५

रुपन्देही । ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले रुपन्देहीको सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्या...

गण्डकी विकास बैंकले बोनश शेयर वितरण गर्ने access_timeजेठ २८, २०७५

काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफावाट बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको जेष्ठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संचालक समितिको आ.वं २०७३/७४ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै संचित मुनाफावाट कुल चुक्तापूंजीको १९.३१०६...

आइ एम एस मोटर्सको साङयोङ – अन्बिटेबल डिस्काउन्ट अभियान access_timeजेठ २८, २०७५

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यहि जेष्ठ २८ गतेदेखि, अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गर्ने भएको छ्र । यस अभियान अबधिभर, आइ एम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्य...

युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न access_timeजेठ २८, २०७५

काठमाडौं । बार्षिक प्रतिवेदन पारित गर्दै युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. को २४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आ.ब. २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव ...